असार ४, २०८२ बुधबार

मुख्य समाचार

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।


मुलुकलाई आशा तर्फ लैजान आवश्यक : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको अहिलेको राजनीतिक अवस्था थप निराशाजनक भएको बताउनुभएको छ । नेकपा एमाले सरकारबाट बाहिरिएपछि सरकारप्रति नागरिकको थप निराशा पैदा भएको पोखरेलले बताउनुभयो ।


जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी सोमबार दिउँसोसम्म ७४ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा


बसपार्कबासीको जग्गा कारोवारमा खुल्ला गर्नुपर्छ : प्रसाई

बिर्तामोड । बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले प्रक्रियाबाट किनबेच भइसकेको जग्गामा नागरिकहरु फेरि तनावमा परेको बताइन् । सर्वोच्चको फैसलापछि बसपार्कबासीहरु पटक–पटक पालिकामा समाधान खोजिदिन माग गर्दै डेलिगेशन पुगेको उनको


झापामा प्रभावकारी बन्यो प्रेस काउन्सिलको एड्भान्स तालिम

बिर्तामोड । प्रेस काउन्सिल नेपालले झापाको बिर्तामोडमा सञ्चालन गरेको दुई दिवसीय एड्भान्स पत्रकारिता तालिम प्रभावकारी भएको छ । पत्रकारितामा नयाँ प्रविधिको प्रयोगका विषयमा काउन्सिलले कोशी प्रदेशका पत्रकारहरुलाई सहजीकरण गरेको हो


कोशीमा ३५ प्रतिशत मात्रै

झापा । असारको तस्रो हप्ता वित्दै गर्दा देशभरि ३९ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विभागका अनुसार धान रोपाइँ हुने कुल क्षेत्रफल १३ लाख ९८ हजार २७३ हेक्टर मध्ये


कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको फाइनलमा झापा र भोजपुर

खोटाङ – खोटाङको बुइपामा जारी कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको फाइनलमा झापा र भोजपुर प्रवेश गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित यलम्बर रङ्गशालामा आज सम्पन्न सेमिफाइनल खेलमा झापा


प्रतिनिधि सभाको बैठक आज पनि बस्दै

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन पेश गर्ने र व्यवस्थापन कार्य सम्बन्धि कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको


कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा  पूर्व देखि पश्चिम सम्म नै  सरदर स्थानको उत्तरमा अवस्थित छ । हाल देशभर साधारणतया देखि पूर्णतया बदली


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]