असार ४, २०८२ बुधबार

मुख्य समाचार

आइतबारसम्म बाढीको जोखिम

काठमाडौँ, २१ असार – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान माहाशाखाले आइतबारसम्म मुलुकका विभिन्न स्थानमा बाढीको जोखिम रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । आइतबारसम्म भारी वर्षाको


भेनियर पत्ताको निर्यात बढ्यो

भद्रपुर – मेची भन्सार कार्यालय काँकरभिट्टा नाकाबाट चालु आवको ११ महिनामा रु ५० करोड २४ लाख चार हजारको भेनियर पत्ता निर्यात भएको छ । गत आवको सोही अवधिको तुलनामा एक


माछा पालनमा बढ्दैछ आकर्षण

गगन ढकाल झापा । झापामा माछा पालनमा किसानहरुको आकर्षण बढेको छ । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्यांक अनुसार जिल्लामा माछा पालनमा किसानहरुको आकर्षण बढेको हो । आर्थिक


मनसुनजन्य विपद्‍बाट २५ दिनमा ४७ जनाको ज्यान गयो

बिर्तामोड । नेपालमा मनसुन भित्रिएको २५ दिनमा विपद्जन्य घटनामा परेर ४७ जनाको ज्यान गएको छ । विपद्जन्य घटनाबाट ८ करोड रुपैयाँभन्दा धेरैको क्षति भएको छ । यस्तै २५ दिनमा ४६


सभामुखबाट शनिश्चरे अस्पतालको शल्यक्रिया सेवा सुरु उद्घाटन, तीन सय परिवारको स्वास्थ्य बीमा

अर्जुनधारा । सभामुख देवराज घिमिरेले झापाको अर्जुनधारास्थित शनिश्चरे अस्पतालमा शल्यक्रिया सेवाको उद्घाटन गरेका छन् । उद्घाटनसँगै अस्पतालमा शल्यक्रिया सेवा सुरु भएको छ । नगर अस्पतालमा अत्याधुनिक उपकरण जडान भएसँगै सुविधासम्पन्न


दीर्घकालीन असरका निर्णय नगर्न एमालेले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेले वर्तमान सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्नरनगराउन ध्यानाकर्षण गरेको छ । एमाले महासचिव शङ्कर पोखरेलद्वारा बिहीवार जारी प्रेस विज्ञप्तिमा एमालेले विश्वासको मत


कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : तीन समिति गठन

मोरङ, २० असार – कोशी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले तीन मन्त्रीहरूको संयोजकत्वमा तीनवटा समिति गठन गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको उक्त बैठकले


झापाका तीन स्थानमा स्वचालित पूर्वसूचना प्रणाली जडान

झापा, २० असारः बाढीको उच्च जोखिममा रहेका झापाका तीन स्थानलाई लक्ष्यित गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्वचालित पूर्वसूचना प्रणाली (साइरन) जडान गरेको छ । कनकाई र विरिङ


नेप्से परिसूचक दोहोरो अङ्कले बढ्दा करिब साढे छ अर्बको कारोबार

काठमाडौँ, २० असारः यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढ्दा कारोबार रकम पनि उच्च देखिएको छ । आज नेप्से परिसूचक १५ दशमलव ४६ अङ्कले


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]