असार ६, २०८२ शुक्रबार

मुख्य समाचार

बर्षाले भद्रपुरको राजपैनी खोलाको पुलमा क्षति

बिर्तामोड । भद्रपुर -१ लाहुरे चोक नजिकै रहेको राजपैनी खोलाको पुलमा क्षति पुगेको छ । शनिवारदेखिको अविरल वर्षाले पुलमा क्षति पुगेको झापा प्रहरीले जनाएको छ । ५० मिटरको सिमेन्टले बनेको


यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ।


प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची?

काठमाडौं । प्रतिनिधिसभा बैठक आज पनि बस्ने भएको छ। बैठक बिहान ११ बजे संसद् भवन बानेश्वरमा बस्ने भएको हो। बैठकमा बजेटमाथि मन्त्रालयगत छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ। संघीय


स्कटल्याण्डमाथि अस्ट्रेलियाको सहज जित, इङल्याण्ड सुपर आठमा

काठमाडौँ । अस्ट्रेलियाले स्कटल्याण्डलाई पराजित गरेसँगै इङल्याण्ड जारी टी-२० विश्वकपको सुपर आठमा पुगेको छ । आइतबार सम्पन्न खेलमा अस्ट्रेलियाले स्कटल्याण्डलाई ५ विकेटलाई पराजित गरेको हो । स्कटल्याण्डले दिएको १८१ रनको


कनकाईमा विद्युतीय शवदाह गृह बनाउन २ करोड विनियोजन

बिर्तामोड । झापाको कनकाई नदीमा विद्युतीय शवदाह गृह बन्ने भएको छ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१-०८२ का ल्याएको बजेटमा कनकाई नदीमा स्थानीय तहको सहकार्यमा विद्युतीय शवदाह गृह


एमालेको ५५ जिल्लामा चुनावमार्फत नेतृत्व

काठमाण्डौ – नेकपा एमालेको ११ जिल्लामा अधिवेशन गर्न बाँकी रहेको छ । एमालेले जेठ मसान्तभित्रमा सबै जिल्लामा अधिवेशन सक्न निर्देशन दिए पनि ११ जिल्लामा हुन बाँकी रहेको हो । एमाले


देशभरका सामुदायिक क्याम्पस बन्द

काठमाडौँ । नेपाल पब्लिक क्याम्पस संघले आज देशभरका सामुदायिक क्याम्पस बन्द गर्ने घोषणा गरेको छ । संघले बाराको कलैयास्थित रामराजा मोहनविक्रम साह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या


कोसी प्रदेशको बजेट ३५ अर्ब २७ करोड ९३ लाख

विराटनगर । कोसी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८१-०८२ का निम्ति ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले शनिबार


वाणिज्य बैंकहरुले घटाए सामान्य ब्याजदर

काठमाण्डौ – वाणिज्य बैंकहरुले असार महिनाका लागि ब्याजदर सामान्य घटाएका छन् । जेठ महिनामा औषतमा ६ दशमलव ९९ प्रतिशत विन्दु रहेको २० वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर, असारमा


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]