असार ६, २०८२ शुक्रबार

मुख्य समाचार

कोसी प्रदेशको बजेट ३५ अर्ब २७ करोड ९३ लाख

विराटनगर । कोसी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८१-०८२ का निम्ति ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले शनिबार


वाणिज्य बैंकहरुले घटाए सामान्य ब्याजदर

काठमाण्डौ – वाणिज्य बैंकहरुले असार महिनाका लागि ब्याजदर सामान्य घटाएका छन् । जेठ महिनामा औषतमा ६ दशमलव ९९ प्रतिशत विन्दु रहेको २० वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर, असारमा


‘साइबर अपराधको विषय पाठ्यक्रममै समावेश हुनुपर्छ’

काठमाडौं । पछिल्लो समय बालबालिकामाथि डिजिटल माध्यमबाट यौन हिंसा हुने क्रम बढेपछि सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। शुक्रबार राजधानीमा गैरसरकारी संस्था सिविन नेपालले आयोजना गरेको कार्यक्रममा विभिन्न डिजिटल माध्यमबाट बालबालिका


जर्मनीको युरोकपमा विजयी शुरुवात

काठमाडौँ । जर्मनीले युरो कपमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न युरोकप २०२४ को उद्घाटन खेलमा जर्मनीले स्कटल्याण्डलाई ५-१ गोल अन्तरले पराजित गरेको हो । जर्मनीका लागि फ्लोरियन विर्त्ज,


७१ जिल्लामा फैलियो डेंगु

बिर्तामोड ।डेंगु रोगको सङ्क्रमण ७१ वटा जिल्लामा फैलिएको छ । गत जेठ ११ गतेसम्म ५७ जिल्लामा फैलिएको डेङ्गु हाल ७१ जिल्लामा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयअन्तर्गतको


पीडादायी हारसँगै टि-२० विश्वकपबाट बाहिरियो नेपाल

किङ्गसटाउन – दक्षिण अफ्रिका विरुद्ध १ रनले पराजीत भएसँगै नेपाल आइसिसी टि-२० विश्वकपबाट बाहिरिएको छ । दक्षिण अफ्रिका विरुद्धको पहिलो भेटमा नेपाल १ रनको झिनो अन्तरले पराजित हुँदै विश्वकपबाट बाहिरिएको


संस्थापक अध्यक्ष पाठकको सम्झनामा प्रेस चौतारीले श्रद्धाञ्जली सभा गर्ने

बिर्तामोड । प्रेस चौतारी झापाका संस्थापक अध्यक्ष एवम् झापाका पुराना पत्रकार नेत्र प्रसाद पाठकको आज अन्त्येष्टी गरिएको छ । कनकाई माईमा अग्रज पत्रकार पाठकको अन्त्येष्टी गरिएको हो । ७२ वर्षीय


पर्यावरण संरक्षणको अपील गर्दै झापा आइपुगे विश्व पैदलयात्री रोहन

बिर्तामोड । भारत महाराष्ट्र नागपुरका २२ वर्षीय रोहन अग्र्रवाल नेपालको ७३ जिल्ला पैदल यात्रा गरेर झापा आइपुगेका छन् । झापापछि इलाम, पाँचथर, ताप्लेजुङ हुँदै पाथीभरा मन्दिरको दर्शन गर्न जाने बताए


असार ३ गते सार्वजनिक बिदा

बिर्तामोड । सरकारले असार ३ गते सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै गते मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार २०८१ साल असार ३ इस्लाम धर्माबलम्वीहरुको पर्व बक्र


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]