चैत्र १३, २०८१ बुधबार

असार ३ गते सार्वजनिक बिदा

बिर्तामोड । सरकारले असार ३ गते सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै गते मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार २०८१ साल असार ३ इस्लाम धर्माबलम्वीहरुको पर्व बक्र ईद ९उल–अजाह० दिन सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो ।

 

प्रकाशित मिति : असार १, २०८१ शुक्रबार  ५ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]