काठमाडौँ । नेपाल प्रहरीले सुरक्षित रूपमा बैंकिङ कारोबार गर्न आग्रह गरेको छ । नेपालमा निरन्तर बैंकिङ कसुरका घटनाहरू बढ्दै गएको भन्दै सुरक्षित रूपमा बैंकिङ कारोबार गर्न आग्रह गरेको हो । काठमाडौँ
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने टी-२० विश्वकप खेल्ने भएका छन् । अमेरिकाले भिसा नदिएपछि रोकिएका सन्दीपले अब वेस्ट इन्डिजमा हुने नेपालका दुई खेलमा सहभागिता जनाउने नेपाल क्रिकेट संघले जनाएको छ
विराटनगर । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले राजश्व चुहावट लगायतका गैर कानुनी कार्य नियन्त्रण गर्न स्थानीय प्रशासनले सक्रियता पूर्वक कार्य गर्न निर्देशन दिएका छन् । गृह मन्त्रालय र अर्थ मन्त्रालयको
बिर्तामोड । मितेरी डेभलपमेन्ट बैंक लिमिटेड विरुद्ध कनकाईका व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । व्यवसायीमाथि बैंकको सुरुङा शाखाले ज्यादती गरेको भन्दै व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् । कनकाईका होटल व्यवसायी प्रकाश श्रेष्ठको
विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजनीतिमा कहिलेकाँही झुक्किएर ब्याक बेन्चरहरु नेतृत्वमा पुग्दा चलाउन नसकेको बताएका छन् । आइतबार सुनसरीको इटहरीमा आयोजित एक कार्यक्रममा बोल्दै कार्कीले ब्याक बेन्चरहरुहरुले सफल
बिर्तामोड । शहरीकरणसँगै बिर्तामोड साँघुरिँदै गएको छ । बिर्तामोडका खाली जमिनहरु घर तथा व्यवसायिक प्रयोजन संरचनाहरुले भरिँदै गएका छन् । नियमित व्यायाम र खेल्न चाहनेका लागि खुला ठाउँको अभाव हुँदै
इलाम । इलाममा आजदेखि ‘आदिवासी जनजाति सांस्कृतिक तथा खाना महोत्सव आयोजना हुँदैछ । नेपाल आदिवासी जनजाति महासङ्घ सूर्योदय नगर समन्वय परिषद् र सूर्योदय महिला मञ्चको आयोजनामा सूर्योदय नगरपालिका(११ मा दुई
काठमाडौँ । कोशी प्रदेश सरकारविरुद्धको रिट आज पूर्ण इजलासमा सुनुवाइ हुँदै छ । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले गएको बुधबार पूर्ण इजलासमा पठाउने आदेश गरेको
इन्द्रकुमार राई शनिश्चरे । किराँतीहरुको महान चाड उभौली पर्व (धिरीनाम-लाकछाम) अर्जुनधारा नगरपालिका –९ स्थित नमूना सामुदायिक वन क्षेत्रभित्र रहेको साकेला थान परिसरमा हर्षोल्लासका साथ मनाइएको छ । येले सम्वत ५०८४