बिर्तामोड । नेकपा एमाले बिर्तामोडको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । आज दिउँसो २ बजेदेखि जिल्ला पार्टी कार्यालय बिर्तामोडमा निर्वाचन गर्ने तयारी भइरहेको छ । जेठ १३
काठमाडौं । आगामी आर्थिक वर्ष २०८१-८२ को वार्षिक बजेट आज संसद्मा पेस हुँदैछ । नेपाल सरकारका अर्थमन्त्री वर्षमान पुनले दिउँसो १ बजे आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले चुनेका प्रतिनिधिले गलत गरे फेर्न पाउने व्यवस्था अहिलेको शासन व्यवस्थामा भएको उल्लेख गर्नुभएको छ । मंगलबार १७ औँ गणतन्त्र दिवसको अवसरमा
काठमाडौँ । सभामुख देवराज घिमिरेले गणतन्त्र दिवसले लोकतन्त्रलाई केन्द्रमा राखेर जनमुखी विकासका लागि प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गरेका छन् । सभामुख घिमिरेले १७औँ गणतन्त्र दिवस-२०८१ को अवसरमा आज
काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले राज्य बलियो हुँदा मात्र नागरिक सुरक्षित हुने बताउनुभएको छ । सोमबार पेसागत महासंघ नेपाल राष्ट्रिय समितिले काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै महासचिव पोखरेलले समाजमा
काठमाडौँ – सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत बदर गरेको छ। प्रदेशसभामा अंकगणितलाई नै तोडमोड गरी मुख्यमन्त्री अधिकारीले पाएको विश्वासको मतविरुद्ध परेको रिटमा सुनवाइ गर्दै सर्वोच्चले
बिर्तामोड,१४ जेठ – प्रेस चैतारी झापाले नेपाल पत्रकार महासंघको कार्यालयमा तालाबन्दी गरेको छ । सदस्यता शुद्धीकरणका नाममा विभिन्न माध्यममार्फत सार्वजनिक भएको नामावलीप्रति असन्तुष्टी जनाउँदै चौतारीले तालाबन्दी गरेको हो । महासंघका
काठमाण्डौ – रोजगारीका लागि साढे ५९ लाख नेपाली विदेश गएका आर्थिक सर्वेक्षणले देखाएको छ । फागुनसम्म ५९ लाख ६९ हजार नेपालीले वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिएका अर्थ मन्त्रालयले जनाएको
काठमाडौं – बेरुजु रकम करिब करिब १२ खर्ब रुपैयाँ पुगेको छ । सोमवार सार्वजनिक महालेखा परीक्षक कार्यालयको ६१औं वार्षिक प्रतिवेदनमा हालसम्मको बेरुजु रकम ११ खर्ब ८३ अर्ब २६ करोड रुपैयाँ