असार ९, २०८२ सोमबार

मुख्य समाचार

संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे

काठमाडौँ, ५ जेठ – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जनताको अभिमतलाई आधार मानेर निर्णय गर्नुपर्ने थलोका रुपमा रहेको संसद् सधैँ बन्धक बन्न नसक्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ, प्रतिष्ठान प्रदेश


भेट्रान्स फुटबलः पूर्वेलीका दुवै टिमको फाइनल भेट पक्का

बिर्तामोड, जेठ ५ । आयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम


संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

काठमाडौँ, ५ जेठ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्न नहुने बताउनुभएको छ । कश्यपप्रसाद पौडेलको कथा सङ्ग्रह ‘आरनको आगो’ विमोचन समारोहमा आज यहाँ


शिवसताक्षीका अधिकांश विद्यालयहरु स्मार्ट बनाइनेछ : मेयर थोप्रा

झापाको मध्य भागमा रहेको शिवसताक्षी नगरपालिका धार्मिक एवम् पर्यटकीय गन्तव्यका हिसावले अगाडि छ । धार्मिक एवम् पर्यटकीय गन्तव्यमा अगाडि रहेको नगरपालिकाले शिक्षा क्षेत्रलाई सुधार गर्न गरिरहेको मेहनत सह्रानीय पाइएको छ


गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि

काठमाडौँ, ४ जेठ – नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर गर्मी बढेको छ । देशका कतिपय


कोशीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

बिर्तामोड । कोशी प्रदेश नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख ‎परशुराम खापुङ्गले शपथ खुवाएका हुन् । शुक्रबार मुख्यमन्त्री हिक्मत कार्कीले पाँच जना मन्त्री र दुई


‘शिवसताक्षी शिक्षामा गरेको लगानी अनुसार नतिजा निकाल्ने योजनामा छ’

लगभग भौतिक पूर्वाधार सम्पन्न रहेको शिवसताक्षीको शिक्षा क्षेत्रमा अब गुणस्तरवृद्धिमा केन्द्रीत भइरहेको छ । कसरी हुन्छ, विद्यालय क्षेत्रमा सुधार ल्याएर शैक्षिक गुणस्तर वृद्धि गर्ने नगरको योजना छ । भौगोलिक हिसावले


शिवसताक्षीमा लागुऔषध नियन्त्रण र साइबर क्राइम सम्बन्धी अभिमुखीकरण

शिवसताक्षी । झापाको शिवसताक्षीमा नेपाल स्काउट नगर शिवसताक्षी नगर समितिले लागुऔषध सम्बन्धी अभिमुखीकरण र साइबर क्राइम सम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ । नगरका सामुदायिक र संस्थागत विद्यालयहरुका स्काउटर विद्यार्थीहरुलाई


धरौटीमा रिहा भए रवि ओड

काठमाडौं  । नेपाल आइडल फेम गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दा लागेका ओडलाई जिल्ला अदालत कञ्चनपुरले ५ लाख धरौटीमा रिहा गरेको हो । जिल्ला प्रहरी


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]