असार १०, २०८२ मंगलबार

मुख्य समाचार

बाख्रापालन गर्न बिर्तामोडमा ३० वटा नयाँ खोर तयार

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले किसानहरुलाई बाख्रा पालनका लागि पाठा वितरणको तयारी गरेको छ । बाख्रा पालनका लागि किसानहरुले खोर निर्माण अन्तिम चरणमा पुराएका छन् । मेयर पकेट कार्यक्रम अन्तर्गत


बिर्तामोडमा मिस नेपाल २०२४ को क्षेत्रीय अडिसन हुने

बिर्तामोड । मिस नेपाल २०२४ को क्षेत्रीय अडिसन झापाको बिर्तामोडमा वैशाख २३ गते आईतबार हुने भएको छ । कार्यक्रमका बारेमा आयोजक संस्था द हिडन ट्रेजरले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी


आदर्श च्यालेञ्ज कपः उपाधिका लागि बिर्तामोड र मानेभञ्ज्याङ भिड्दै

बुद्धशान्ति । झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेञ्ज कपको उपाधिका लागि शनिवार बिर्तामोड युनाइटेड एफसी र पाहुना टीम भारतको मानेभञ्ज्याङ एफसी भिड्दैछन् । यसअघि भएको सेमीफाइनलमा बिर्तामोड युनाइटेडले बेलबारी एफसीलाई


झिलझिले भेट्रान क्लबद्वारा नविन राई स्मृति कपको आय व्यय सार्वजनिक

शिवसताक्षी । झापाको झिलझिलेमा रहेको झिलझिले भेट्रान क्लबले नविन राई स्मृति भेट्रान कप फुटबल प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको छ । क्लबले गएको चैत १५ देखि २२ गतेसम्म झापाको झिलझिले स्थित


ओलम्पियन्स र सेलिब्रेटी खेलाडीलाई बिर्तामोडमा स्वागत सम्मान

बिर्तामोड, बैशाख २१ । ओलम्पियन्स रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेट कार्यक्रमअन्तर्गत झापाको बिर्तामोडमा सहभाीहरुलाई स्वागत तथा सम्मान गरिएको छ । आज बिर्तामोडमा एक कार्यक्रमका बीच झापा जिल्ला खेलकुद विकास


१०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णय

काठमाडौं । १०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राखिने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नयाँ नक्सा राखेर नयाँ डिजाइन गर्न स्वीकृति


परीक्षा दिएर फर्किरहेकी छात्रामाथि दमकमा गोली प्रहार

विराटनगर । झापाको दमकमा कक्षा १२ को परीक्षा दिएर फर्किँदै गरेकी छात्रामाथि गोली प्रहार भएको छ । उनको अवस्था गम्भीर छ । इलाका प्रहरी कार्यालय दमकका अनुसार हिमालय माद्यामिक विद्यालयमा


नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजबाट

काठमाडौं, २१ बैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै छ। महाधिवेशन आज र भोलि गरी दुई दिनसम्म चल्ने छ। बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले


आइपिएलमा आज मुम्बई र कोलकोता भिड्दै

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज आइपिएलमा मुम्बई इण्डियन्स र कोलकोता नाइट राइडर्सबीच खेल हुदै छ । मुम्बईस्थित वान्खडे स्टेडियममा हुने यो


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]