Banner news

१०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णय

१०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णय


काठमाडौं । १०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राखिने भएको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नयाँ नक्सा राखेर नयाँ डिजाइन गर्न स्वीकृति दिएको हो ।

शेयर गर्नुहोस :

0
Shares