काठमाडौं । नेपाल शिक्षक महासंघले भोलि चैत २५ गतेबाट आम शैक्षिक हड्तालको घोषणा गरेको छ । शिक्षक कर्मचारीमैत्री शिक्षा ऐन जारी गराउन चार दिनदेखि आन्दोलनरत महासंघले अब शैक्षिक हड्ताल घोषणा गरेको
मेचीनगर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मेचीनगर नगरको ऐतिहासिक दोस्रो नगर अधिबेशनले पुनः राजन चिमरियाको अध्यक्षतामा ५१ सदस्यीय नगरसमिति निर्विरोध चयन भएका छन् । शनिबार धुलाबारीको पासाङ ल्वामु हलमा
व्याडमिन्टनमा ९ नं. च्याम्पियन शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी मेयर कप २०८१ को शनिबार भएको खेलमा शिवसताक्षी नगरपालिका वडा नं. २ र वडा नं.१० विजयी भएका छन् । शनिवार भएको
अर्जुनधारा । ज्येष्ठ नागरिक सामुदायिक मिलन समाज अर्जुनधाराले आफ्नो ११ औं बार्षिकोत्सवको अवसर पारेर ४२ जना ज्येष्ठ नागरिकलाई शनिबार सम्मान गरेको छ । मिलन समाजको आयोजना र अर्जुनधारा नगरपालिकाको सहयोगमा
अर्जुनधारा । अर्जुनधारा वडा नम्बर ८ जारी प्रथम वडास्तरीय टि–ट्वेन्टी क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको शनिवार भएको अन्तिम क्वाटरफाइनल खेलमा
झापा । अखिल नेपाल महिला संघ झापा जिल्ला कमिटीको तेस्रो पूर्ण बैठक तथा एक दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शनिवार सालबारी सहिद स्मृति पार्कमा एक दिवसीय प्रशिक्षण कार्यक्रम
लक्ष्मीपुर । लक्ष्मीपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको ११ औं बार्षिक साधारणसभा तथा ५ औं अधिवेशन भएको छ । झापाको अर्जुनधारा–५ र कनकाई–८ को सिमानामा कार्यालय रहेको संस्थाको शनिवार बिहीवारे
बिर्तामोड । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले अर्थतन्त्र धरासायी बन्दै गएको बेला व्यवसायीहरुलाई पलायन हुनबाट रोक्न सरकारले विशेष पहल गर्नु पर्ने बताएका छन् । जसका लागि
खोटाङ, २४ चैत – धार्मिकस्थल खोटाङको हलेसीमा १५ दिने रामनवमी मेला सुरु भएको छ । हिन्दू, बौद्ध र किरात धर्मालम्बीको सङ्गमस्थल हलेसीमा रामनवमीको अवसर पारेर मेला आरम्भ गरिएको हो ।