असार १३, २०८२ शुक्रबार

मुख्य समाचार

सवारी दुर्घटना घाइते अर्जुनधाराका विष्णु लिम्बूको मृत्यु

बिर्तामोड । मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेका अर्जुनधारा ४ का २७ वर्षीय पिरती भन्ने विष्णु लिम्बूको मृत्यू भएको छ । शनिवार दमकबाट बिर्तामोड तर्फ आँदै गर्दा लिम्बू कमल गापा ३


जातीय भेदभाव गरेको कसुरमा हल्दिवारीका पूर्व उपाध्यक्ष गिरी प्रहरी नियन्त्रणमा

बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले हल्दिवारी गाउँपालिकाका पूर्व उपाध्यक्ष डम्बर गिरीलाई नियन्त्रणमा लिएको छ । उनी विरुद्ध जातीय भेदभाव तथा अपमान सम्बन्धी व्यवहार कसुरमा जोहेरी दर्ता भएको थियो ।


आइपिएलमा आज दुई खेल हुदै

काठमाडौँ, २ बैशाख । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज दुई खेल हुदै छन् । आज पहिलो खेल कोलकोता नाइट राइडर्स र लखनउ सुपर जाइन्टबीच पहिलो खेल हुदै छ । कोलकोताको


साहित्य चौतारीद्वारा पाँच जना स्रष्टालाई अभिनन्दन

बिर्तामोड । साहित्य चौतारी झापाले नववर्ष २०८१ सालको शुभकामना आदानप्रदानसहित मासिक साङ्गीतिक काव्य सभा र पाँच जना अग्रज स्रष्टालाई अभिनन्दन र सम्मान गरेको छ । साहित्य चौतारी झापाको रजत वर्ष


इलामको माइजोगमाईमा साना सिँचाइ कार्यक्रम

फिक्कल (इलाम), २ वैशाख – जिल्लाको माइजोगमाई गाउँपालिकामा खेतीयोग्य जमिनमा सिँचाइ पु¥याउने उद्देश्यले सञ्चालित ‘साना सिँचाइ कार्यक्रम’ ले पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएको छ । माईजोगमाईका किसानलाई सिँचाइ सुविधा पु¥याउने


आज जुडशीतल पर्व, मधेस प्रदेशमा सार्वजनिक बिदा

गोदार, २ वैशाख – तराई मधेस तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदै छ । यो पर्वमा मान्यजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्य र दीर्घजीवनको आशीर्वाद दिन्छन् ।


मध्याह्नपछि हुरीबतासको चेतावनी

काठमाडौँ, २ वैशाख – हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभाग ले कोसी, कोसी, बागमती र मधेस प्रदेशलगायत राष्ट्रका पहाडी


बिर्तामोडमा सुविधा सम्पन्न होटल रुस्किन संचालनमा

बिर्तामोड । झापाको बिर्तामोड–५ मा नयाँ बसपार्क प्रवेशद्वारमा ३ करोड रुपैयाँ लगानीमा सुविधा सम्पन्न होटल रुस्किन संचालनमा आएको छ । पूर्व–पश्चिम राजमार्गबाट नयाँ बसपार्क प्रवेश गर्ने मार्गमा रहेको होटलको नयाँ


चैतमा पाथीभरामा रु ७५ लाखभन्दा बढी भेटी सङ्कलन

फुङ्लिङ १ वैशाखः ताप्लेजुङको पाथीभरा मन्दिरमा चैत महिनामा रु ७५ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनले चढाएको भेटीका रूपमा सो बराबरको नगद सङ्कलन गरिएको


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]