धादिङ । नेकपा एमाले केन्द्रीय सचिव एवं पूर्व भुमि सुधार मन्त्री पद्मा अर्यालले नेपाली जनताले फालेको राजतन्त्र कहिल्यै फर्किन नसक्ने दावी गर्नुभएको छ । राजावादीले चैत्र १५ गते गरेको अराजक
झापा, १८ चैत – बिर्तामोडमा आज (सोमबार) देखि प्रथम बिर्तामोड च्याम्पियनसीप स्नुकर प्रतियोगिता सुरु भएको छ । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन वडा नम्बर ४ का
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरलले राप्रपालाई संविधान मान्ने कि नमान्ने भन्दै प्रश्न गरेका छन् । काठमाडौंमा भएको मोटरसाइकल र्यालीलाई सम्बोधन गर्दै महासचिव पोखरेलले संविधान नमान्नेहरुलाई राजनीतिक अधिकार पनि
काठमाडौँ, १८ चैत । प्रधानमन्त्री केपी शर्मा ओली यही चैत १५ गतेको तीनकुने–घटनामा मारिएका पत्रकार सुरेश रजकका परिवारलाई आज भेट्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले अराजक
धरान । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमा क्षेत्रमा हुने लागुऔषधको समस्यालाई न्यूनीकरण गर्न सशस्त्र प्रहरी बलले उच्च महत्व दिएको बताउनुभएको छ । सशस्त्र प्रहरी बल नेपाल नं १ बराहवाहिनी
काठमाडौं । नेकपा एमालेले आज गणतन्त्रको पक्षमा देशभर प्रदर्शन गरेको छ । केही जिल्लामा मोटर साइकल ¥याली निकालिएको छ भने बाँकी जिल्लाहरूमा प्रदर्शन गरिएको छ । राजावादी गतिविधि बढेको भन्दै
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिम्मत कुमार कार्कीले काठमाडौँमा भएको हिंसात्मक आन्दोलन लोकतन्त्रमाथिको प्रहार भएको बताउनुभएको छ। नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले आज विराटनगरमा पत्रकारहरूसँग सञ्चारमाध्यम माथिको
विराटनगर। आगामी वैशाख १८ र १९ गते कोशी प्रदेश सरकारले लगानी सम्मेलन गर्ने सुनिश्चित भएपछि प्रदेशका पूर्व मुख्यमन्त्रीहरूसँग छलफल सुरु गरेको छ। गत माघ महिनामा लगानी सम्मेलन गर्नेगरी तयारी गरेको
बिर्तामोड । झापाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले पत्रकारहरुको सुरक्षा प्रशासनले गर्ने बताउनुभएको छ । उहाँले पत्रकार र सञ्चारमाध्यममाथि कसैले धाकधम्की दिए खवर गर्न भन्नुभएको छ । राजावादी समर्थकहरूको