जेष्ठ ७, २०८२ मंगलबार

मुख्य समाचार

यी हुन् गत सोमबार बसेको मन्त्रीपरिषद्का निर्णयहरू

काठमाडौँ, २८ फागुन – जापान सरकारको सहयोगमा निर्माणाधीन नागढुङ्गा सुरूङमार्ग निर्माण आयोजनाका लागि प्रस्तावित सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी सम्झौतालाई अन्तिमरूप दिन नेपाल सरकारकोतर्फबाट अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरी


प्रधानमन्त्री ओलीविरुद्धको मुद्दामा मागदाबी नपुग्ने फैसला

काठमाडौँ, २८ फागुन – सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दामा मागदाबी नपुग्ने फैसला गरेको छ । न्यायाधीशहरु हरिप्रसाद फुँयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले आज उक्त


देशभरका ८४ क्याम्पसमा स्ववियुको नेतृत्व निर्विरोध

काठमाडौँ । देशभरका ८४ वटा क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्व निर्विरोध चयन भएका छन् । मंगलबार मनोनयन दर्ता गर्नेक्रममा पदमा एक जनाको मात्रै उम्मेदवारी परेपछि उनीहरू निर्विरोध निर्वाचित


मैथिल समाज झापाद्वारा होली मिलन समारोह आयोजना

रोहित काफ्ले भद्रपुर – मैथिल समाज झापाले हिन्दूहरुको उल्लसित पर्व होलीको पूर्वसन्ध्यामा होली मिलन समारोह आयोजना गरेको । समाजले भद्रपुर–६ स्थित आफ्नै नानिर्मित भवनमा मंगलबार साँझ होली मिलन समारोह आयोजना गरेको


स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा टंक बाराकोटी

काठमाडौं – स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा टंक बाराकोटी नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरिय निर्णय गर्दै डा बाराकोटीलाई महानिर्देशकको जिम्मेवारी दिएका हुन्। मन्त्रालयमा १२औं


बुद्धशान्तिमा प्रविधि प्रयोग गर्दै रोपियो चैते धान

तीर्थ तिम्सिना बुद्धशान्ति । प्रबिधि भित्रिएसँगै झापाका कृषकहरुलाई खेती गर्न सहज हुँदै आएको छ । धान, मकै, गहुँ जस्ता बाली लगाउने, रोप्ने र काट्ने काम मेसिनबाटै सहज रुपमा हुन थालेपछि


‘मैले राजालाई सडकमा ल्याएपछि थापा र लिङ्देनले ढोक्सा थापे’

झापा । राष्ट्र, राष्ट्रियता धर्म बचाऊ अभियानका संयोजक एवम् मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजालाई आफूले सडकमा ल्याएपछि राप्रपा र राप्रपा नेपालले ढोक्सा थापेको आरोप लगाएका छन् । भक्तपुरस्थित निवासमा पत्रकार


स्ववियु निर्वाचनः अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता

झापा । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि मंगलवार अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता गरिएको छ । त्रिभुवन विश्वविद्यालय, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले अधिकांश आङ्गिक र सम्बन्धन


चुरे समितिमा दस वर्षमा झण्डै रु १५ अर्ब खर्च, उपलब्धि कति ?

काठमाडौँ, २८ फागुन – राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति स्थापना भएयता १० वर्षमा झण्डै रु १५ अर्ब खर्च भएको छ । समितिले यस अवधिमा गरेको खर्च उद्देश्यअनुसारको उपलब्धिबारे समिक्षा


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]