जेष्ठ २०, २०८२ सोमबार

राजनीतिक

जेठ ५ गतेपछि पनि लकडाउन थप्ने तयारी

काठमाडौं । सरकारले लकडाउन जेठ ५ गतेपछि पनि थप गर्ने तयारी गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा रहेका एक मन्त्रीकाअनुसार संक्रमितको संख्या बढ्दै गएकाले लकडाउनलाई कायमै


खानेपानी संस्थान र उपभोक्ता समितिसँग कांग्रेसले माग्यो राहत

भद्रपुर । भद्रपुर नगर क्षेत्रका खानेपानी संस्थान तथा उपभोक्ता समितिसँग उपभोक्ता केन्द्रीत राहत माग गर्दै नेपाली काँग्रेसले ज्ञापनपत्र बुझाएको छ । कोरोना संक्रमण त्रासले गरिएको बन्दाबन्दी (लकडाउन) का कारण समस्यामा


नेपाली भूमि अतिक्रमण गरेकोमा भारतभित्रै चर्को विरोध

काठमाडौं । भारतीय पक्षले लिम्पियाधुरा, कालापानी तथा लिपुलेकको नेपाली भूमिमा गरेको अतिक्रमणका विषयमा भारत सरकारको भारतभित्रै विरोध हुन थालेको छ । विरोध गर्नेमा भारतीय कुटनीतिक क्षेत्रका विज्ञ देखि नेपाल भारत


कालापानीमा चौकी राख्ने ओली पहिलो प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कालापानी क्षेत्रमा चौकी स्थापनाको काम गरेको छ । कालापानी र लिपुलेक आसपासको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलको टोली तैनाथ गरिएको हो


प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्। कोरोनाभाइरसको संक्रमण बढिरहेको र नेपाली भूमि लिपुलेकमा भारतले बाटो बनाएको विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख


स्थानीय तह निर्वाचनको तीन वर्ष पूरा क्षमताको कडा परीक्षामा जनप्रतिनिधि

नगेन्द्र सापकोटा काठमाडौँ । स्थानीय तहको निर्वाचन भएको बुधबार तीन वर्ष पूरा भएको छ । जनताबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको क्षमताको कडा परीक्षा अहिले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा हुँदैछ । २०७४ वैशाख ३१


बाटोमा उफ्रिएर सीमाको समस्या समाधान हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाटोमा उफ्रिएर भारतसँगको सीमा समस्या समाधान नहुने बताएका छन् । मंगलबारको मन्त्रिपरिषद् बैठकमा उनले बाटोमा बुरुक्क उफ्रिएर र आवेशमा आएर यो समस्या समाधान नहुने


राष्ट्रियताप्रति सबै दल एकमत

काठमाडौँ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपाल–भारत सीमा विवाद सुगौली सन्धि, ऐतिहासिक दस्तावेज तथा तथ्य प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाली भूभागसमेत समेटेर भारतले एकपक्षीय रूपमा


‘लिपुलेक र कालापानी फिर्ताको आन्दोलनमा कांग्रेसले दमन गरेको थियो’

काठमाडौं । नेकपाका नेता प्रदीप नेपालले लिपुलेकको बिषय २०१८ सालमै उठेको र त्यसलाई पंचायती शासकले ३० बर्षसम्म लुकाएर राखेको खुलासा गरेका छन् । लिपुलेकको बिषयमा नेपाली कांग्रेसका नेताहरु राष्ट्रवादी भएर


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]