जेष्ठ २०, २०८२ सोमबार

राजनीतिक

दिल्ली हिंसा : ज्यान गुमाउनेकाे सङ्ख्या १३ पुग्याे

काठमाण्डाै – भारतको राजधानी दिल्लीमा हिंसा भड्किएपछि छिमेकी राज्यहरू उत्तर प्रदेश र हरियाणासँगको सिमानामा निगरानी बढाइएको छ । साेमबार गृह मन्त्रालयमा भएको बैठकपछि भारतका केन्द्रीय गृह मन्त्री अमित शाहले शान्तिको अपिल


दिल्लीमा हिंसाः पुलिस अधिकारीसहित चार सर्वसाधारणको मृत्यु

एजेन्सी । दिल्लीको यमुना पारी इलाकामा नागरिकता संशोधन कानूनविरुद्ध विरोध प्रदर्शन लगातार दोस्रो दिन हिंस्रक भएको छ । समाचार एजेन्सी एएनआईका अनुसार उक्त हिंसामा अहिलेसम्म तीन सर्वसाधारणको र एक पुलिस


प्रधानमन्त्री ओलीले आज जन्मघर तेह्रथुममा जन्मदिन मनाउने

झापा । प्रधानमन्त्री केपी शर्मा ओली आज आफ्नो जन्मदिन मनाउन तेह्रथुम जाने भएका छन् । प्रधानमन्त्री ओलीको आज फागुन ११ गते परेको ६९ औं जन्मदिन मनाउन तेह्रथुमको आठराईमा रहेको आफ्नो


प्रधानमन्त्री ओली र प्रचण्ड दुई दिनका लागि झापा आउने

बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल दुई दिनका लागि झापा आउने भएका छन् । सुखानी शहिद स्मृति दिवसको अवसर


प्रधानमन्त्रीको पुस्तक ‘भिजन टू एक्सन’को विमोचन

काठमाडौं – शतब्दी पुरुषद्वय सत्यमोहन जोशी र माधव घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीको पुस्तक ‘भिजन टू एक्सन’ विमोचन गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक विशेष कार्यक्रममा शताब्दी पुरुषद्वयले


एमसिसी कुनै बाइबल होइन : प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेञ्ज कोअपरेसन ९एमसिसी परिमार्जनसहित अनुमोदन हुने बताएका छन् । आज चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै


सञ्चारमन्त्रीद्वारा राजीनामा

सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । ७० करोड घुस मागेको विवादमा फसेपछि उनले राजीनामा दिएका हुन् । संसदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले यसको जानकारी दिएका हुन् ।


संचारमन्त्री बास्कोटाले कमिसन मागेको अडियो सार्बजनिक, केहिबेरमा पत्रकार सम्मेलन गरेर धारणा सार्बजनिक गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पत्रकारले भाषा बिगारेको आरोप बारम्बार लगाउने गर्छन् । र, प्रधानमन्त्री आफूले भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने पनि बारम्बार बताउँछन् । तर, बालकोटस्थित


आज फागुन ७ गते : राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

काठमाण्डाै – आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी याे दिवस मनाइँदैछ । एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भइ देशमा प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा फागुन ७ गते प्रजातन्त्र


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]