धरान । धरान उपमहानगरपालिकाका नवनिवार्चित मेयर तिलक राईले बुधबार पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणअघि उनले धरान १६ स्थित गणेशमान सिंहको शालिकमा माल्यार्पण गरेका थिए । त्यसैगरी धरान १९
पोखरा : कास्की–२ मा नेकपाकी विद्या भट्टराई विजयी भएकी छन्। कांग्रेसका खेमराज पौडेललाई भारी मत अन्तरले पराजित गर्दै विद्या विजयी भएकी हुन्। ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि
काठमाडौं – कास्की क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा सत्तारुढ नेकपाकी विद्या भट्टराई फराकिलो मतान्तरसहित अग्रस्थानमा रहनुभएको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपाकी उम्मेदवार विद्या भट्टराईले ११ हजार
पोखरा । कास्की-२ को मतगणना जारी छ । प्रारम्भिक गणनामा अग्रता लिएकी विद्या भट्टराईले अग्रता बढाउँदै लगेकी छन् । १ हजार १ सयले सुरुमा लिड गरेकी उनले यसलाई बढाएर ४
काठमाण्डौ । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र पालिकाका रिक्त ५२ पदका लागि शनिबार उपचुनाव हुँदैछ । निर्वाचन आयोगका अनुसार ३७ जिल्लाका २४७ मतदान स्थल र ५३७ मतदान केन्द्रमा बिहान ७
काठमाडौँ । महोत्तरीको पिपरा गाउँपालिकामा नेकपाको उम्मेदवारको घरमा बम विस्फोट भएको छ । बिहीबार साँझ बम विस्फोट भएको हो । नेकपाको उम्मेदवार विक्रम चौधरीको घरमा बम विस्फोट भएको हो ।
धरान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्टलाई फुटाउ भन्ने मानसिकताबाट अगाडि बढिरहे काङ्ग्रेसलाई बत्ति बालेर खोज्ने दिन आउने दाबी गरेका छन् । धरानको
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका क्रममा आइतबार पुनः ग्राण्डी अस्पताल पुगेका छन् । परीक्षणपछि आजै निवास फर्किने योजना रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
मनोज ताम्ली लिम्बू झापाली युवा विद्यार्थीमाझ परिचित नाम हो । पिता रमेश र माता रमा ताम्ली लिम्बूका एकमात्र सुपुत्र मनोजले विज्ञानमा स्नातक गरी सक्नु भएको छ । मेची बहुमुखी क्याम्पस