झापा । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दोस्रो चरणको परीक्षामा आठ हजार ९६५ परीक्षार्थी उत्तीर्ण भएका छन् । सन् २०२४ मा इपिएसमार्फत उत्पादनतर्फको क्षेत्रमा काम गर्न जानका लागि दोस्रो चरणको
काठमाडौँ । कोरियन भाषा परीक्षा (ईपीएस) को दोस्रो चरणको नतिजा सार्वजनिक भएको छ । एचआरडी कोरियाले उत्पादनमूलक क्षेत्रका लागि लिएको भाषा परीक्षाको नतिजा सार्वजजिक गरेको हो । २०८१ वैशाख ३१
कटारी – उदयपुरको कटारी नगरपालिकाले स्थानीय पाठ्यपुस्तक लागू गरेको छ । स्थानीय पाठ्यक्रमअन्तर्गत ‘कटारी ज्ञानमाला’ प्रकाशन गरी कक्षा १ देखि ५ सम्म अनिवार्य पठनपाठनका लागि लागू गरेको नगरपालिकाका प्रमुख राजेशचन्द्र
बिर्तामोड । झापाको बिर्तामोड२ स्थित नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानका सञ्चालक र आन्दोलनरत प्रशिक्षक कर्मचारीबिच सहमति भएको छ । आइतबार प्रतिष्ठानका सञ्चालक र आन्दोलनरत प्रशिक्षक कर्मचारीबिच ६ बुँदे सहमति भएको हो
अम्बिका भण्डारी झापा । बङ्गलादेशमा अशान्ति बढेपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरु काँकडभिट्टाको स्थलमार्ग हुँदै स्वदेश फर्किएका छन् । आइतवार मात्रै दुई सयभन्दा बढी विद्यार्थी काँकडभिट्टा नाका हुँदै सकुशल नेपाल भित्रिएका
बिर्तामोड । नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानका प्रशिक्षकहरु अख्तियार जाने भएका छन् । झापाको बिर्तामोड नगरपालिका वडा नं. २ बेलडाँगीमा रहेको प्रतिष्ठानद्वारा सञ्चालित प्राविधिक शिक्षालयका प्रशिक्षकहरुले सञ्चालक समितिका पदाधिकारी सदस्यहरुमाथि छानविनको
काठमाडौँ, १ साउन – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन सामान्य घटना भएकाले देशको अवस्था परिवर्तन अहिलेको मुख्य प्राथमिकता भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुपाल्चोक जिल्ला कमिटीले
बिर्तामोड । झापाको बिर्तामोडमा रहेको देवी माध्यमिक विद्यालयमा होटल म्यानेजमेन्ट सम्बन्धी पठनपाठन सुरु हुने भएको छ । साउन २ गतेबाट पठनपाठन हुने विद्यालयमा बुधबारसम्म २० जना विद्यार्थी भर्ना भइसकेका छन्
फिक्कल – इलामको माङसेबुङ गाउँपालिकाले विद्यावारिधि (पीएचडी) अध्ययन गर्ने गाउँपालिकाभित्रका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । गाउँपालिकाभित्रका विद्यार्थीलाई प्रोत्साहन गर्न छात्रवृत्ति प्रदान गर्ने नीति अनुरुप माङसेबुङले दुई विद्यार्थीलाई रु पाँच