जेष्ठ १७, २०८२ शुक्रबार

सम्पादकीय

विषाक्त माछा आयात गर्नेलाई कारबाही गर

सम्पादकीय  भारतबाट मरेका माछा भित्रिने गरेको तथ्य एकपटक फेरि चर्चामा छ । मरेका माछालाई सड्न नदिन फर्मालिन लगायतका रसायन प्रयोग गरिएको तथ्यका बीच स्थानीय उत्पादनले अपेक्षा अनुसार बजार नपाएको विषयले


एसियन हाइवे निर्माणमा ढिलासुस्ती नहोस्

सम्पादकीय पूर्वपश्चिम राजमार्ग, जसलाई एसियन हाइवे भनिएको छ, अहिले निर्माणाधीन अवस्थामा छ । सडकलाई फराकिलो बनाउँदै आवागमनलाई थप व्यवस्थित बनाउने सरकारी रणनीतिसहित राजमार्ग विस्तारको काम सुरु भएको थियो । विकासको


जोखिमयुक्त क्षेत्रका बारेमा बेलैमा सोचौं

सम्पादकीय वर्षेनि बाढीको समस्याले झापा पीडित हुन्छ । यहाँका खोला नालामा उर्लिएर आउने बाढीको समस्या नौलो होइन । बाढीबाट सयौं नागरिक बर्सेनि विस्थापित हुन्छन् । उनीहरूको पुनस्थापनाका लागि सरकारी तहबाट


गुरुकुलको घटना छानविन गर

सम्पादकीय शिवसताक्षीको एउटा गुरुकुलमा एकजना बालकले आत्महत्या गरेको घटना शंकास्पद देखिएको छ । १२ वर्षीय उत्सव गौतमको मृत्युको विषय शंकास्पद देखिएको हो । यद्यपि, घटनाका विषयमा छानबिन गर्ने सन्दर्भमा प्रहरी


नेतृत्वको लफडाले कृषिथोकमा व्यापारीलाई असर नगरोस्

सम्पादकीय  बिर्तामोडको कृषि थोक बजारका विषयमा आइरहेका पछिल्ला समाचारले व्यवसायिक क्षेत्रलाई फेरि एकपटक निराश बनाएको छ । बजारको नेतृत्व गरेका अध्यक्ष र पूर्व अध्यक्ष बीचको आपसी विवाद सतहमा आइरहँदा त्यहाँ


पर्याप्त छलफलबाट नीति कार्यक्रम बनाइयोस्

सम्पादकीय  नेपालमा तीन तहका सरकार छन् । केन्द्र, प्रदेश र स्थानीय सरकारले जनसरोकारका मुद्दालाई आ-आफ्नो अधिकार क्षेत्रका आधारमा सम्बोधन गर्दै आएका छन् । जनसरोकारका मुद्दा सम्बोधनका लागि हरेक वर्ष स्थानीय


नयाँ एसपी सामु चुनौतिका चाङ

सम्पादकीय  भर्खरै झापा प्रहरीको नेतृत्व फेरिएको छ । प्रहरी प्रधान कार्यालयले नयाँ प्रहरी प्रमुखका रूपमा झापामा एसपी राजन लिम्बूलाई खटाएको छ । यसअघिका प्रहरी प्रमुख मिलन केसी सरुवा भएका छन्


सञ्जालबाट एकता भाँड्ने काम नगरौं

सम्पादकीय  नेपाली समाजका आफ्नै मर्यादा छन् । हुन त समाजका आफ्नै मर्यादा र सीमा हुन्छन् । सामाजिक बनोटले समेत समाजको मर्यादालाई आत्मसात गर्छ । हरेक मानिसले आधारभूत रूपमा सामाजिक मर्यादाको


विद्यार्थीप्रति संवेदनशिल बनौं

सम्पादकीय नयाँ शैक्षिक सत्र प्रारम्भ भएसँगै यतिबेला विद्यार्थीहरु नयाँ कक्षामा भर्ना भएर पढिरहेका हुन्थे । तर, यसपटक देशैभरका सरकारी विद्यालय बन्द छन् । विद्यार्थी भर्ना कार्यक्रम पनि रोकिएको छ ।


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]