सम्पादकीयस्थानीय तह निर्वाचनका सन्दर्भमा सत्तारुढ दलहरुको केन्द्र स्तरमा सामान्य भद्रता देखिए पनि जिल्ला तहमा व्यापक उग्रता प्रदर्शन भएको छ । गठबन्धनबाटै निर्वाचनमा जाने कुरा कार्यकर्ताको हितमा नभएको पुष्टि भइसकेको छ
सम्पादकीयनिर्वाचन आयोगको कार्यतालिका अनुसार बैशाख ११ र १२ उम्मेद्वार मनोनयन भइरहेको छ । पहिलो दिन नगरेका उम्मेद्वारहरुले आज मनोनयन दर्ता गर्दैछन् । आज दिनभर मनोनयन दर्ता गर्नेहरु आगामी ३० गते
सम्पादकीयराजनीतिक दलहरुले धमाधम उम्मेद्वार सार्वजनिक गर्न थालेका छन् । झापाको गौरीगञ्ज र भद्रपुरमा राप्रपाले उम्मेद्वार सार्वजनिक गरिसकेको छ । अन्य दलहरुले पनि छिटपुट उम्मेद्वार सार्वजनिक गरिरहेका छन् । नेकपा एमालेले
सम्पादकीयलामो समयको सकसपूर्ण छलफलपछि सत्तारुढ गठबन्धनले महानगर र उपमहानगरमा भागवण्डा मिलाएका छन् । शिर्ष नेताहरु बालुवाटारमा बसेर धमाधम भागवण्डा मिलाइरहेका थिए । सोही दलका नेताहरु भातृसंस्थाको कार्यक्रममा कांग्रेस एक्लै लढ्नुपर्छ,
सम्पादकीयझापाको बिर्तामोडमा सवारी चाप बढ्दै गएको छ । बढ्दो शहरीकरणले यहाँको सडक क्षेत्रमा चाप छ । अव्यवस्थित सडक किनार र पार्किङ अभावले बिर्तामोड कुरुप बनिरहेको छ । कुरुप बिर्तामोडलाई सुन्दर
सम्पादकीयनिर्वाचन आयोगको कार्यतालिका अनुुसार मनोनयन दर्ता गर्न अब एक साता बाँकी छ । यो अवधिमा दलहरु आफ्ना उम्मेद्वार टुङ्गो लगाउने ध्याउन्नमा छन् । दलहरुलाई निर्वाचनको चटारो कै बिचमा घोषणापत्र बनाउनुपर्ने
सम्पादकीयप्रतिगमनको नाममा गरिएको गठबन्धन असफल बन्ने निश्चित जस्तै भएको छ । देशभर गठबन्धनबाट दलीय भागवन्डा भइरहेको सुन्न पाइएको छैन । उम्मेद्वारी दर्ताको समय नजिक आउँदै गर्दा गठबन्धनभित्र सहमति हुने छाँटकाँट
सम्पादकीयझापाको बिर्तामोडमा केहि समययता धमाधम अवैध कपडा बरामत भइरहेको छ । पहिले अवैध कपडा आएर पनि बरामत नगरिएको हो वा भर्खरै देखि यस किसिमको धन्दा शुरु भएको हो, विस्तारै खुल्ने
सम्पादकीयआजबाट नयाँ वर्ष २०७९ शुरु भएको छ । आजदेखि इजलास दैनिक पनि छैटौ वर्ष लागेको छ । नयाँ वर्षको अवसरमा सबैमा शुभकामना व्यक्त गर्दछौं । नयाँ वर्षको प्रारम्भ र हाम्रो