जेष्ठ २३, २०८२ बिहीबार

सम्पादकीय

बजार अनुगमन चाहियो

सम्पादकीय झापाका बजारहरुमा उपभोक्ता मारमा परिरहँदा पनि नियामक निकाय मौन छन् । सरकारी र सामाजिक सरोकारका निकायको मौनताले उपभोक्ता ठगिन थालेका छन् । विभिन्न समयमा जिल्लामा बजार अनुगमन हुने गरेको


‘जक’ घटाउने अभियान चलाऔं

सम्पादकीय झापा जिल्ला कारागारमा जबरजस्ती करणी मुद्दामा सजाय भुक्तान गर्नेहरुको संख्या सबैभन्दा धेरै पाइएको छ । कारागारमा ३२ शिर्षकमध्ये सबैभन्दा धेरै जबरजस्ती करणीमा कैदीवन्दीको संख्या उच्च छ । जबरजस्ती करणी


कृषिथोकमा किसानको नेतृत्व आवश्यक

सम्पादकीय झापाको बिर्तामोडमा रहेको कृषिथोक बजारमा ‘मियोँ बिनाको दाँई’ चलिरहेको छ । एक दशकदेखि नेतृत्व विहीन भएको कृषिथोक बजारमा अब आउने नयाँ नेतृत्वले मिँयोको काम गर्न सक्ने आम बुझाई छ


खानेपानीको संरचना बनाइदेऊ

सम्पादकीय विकास निर्माणले सडक आसपास क्षेत्र लथालिंङग छ । प्रायः सडकहरु भत्काइएका छन् । नयाँ बाटो बनाउन अवश्य भत्काउनै पर्छ । सडक निर्माण भएको क्षेत्रमा अवस्था सामान्य नै छ ।


निर्वाचन क्षेत्रको विकास खोजी गरौं

सम्पादकीय सरकारले मध्यावधि निर्वाचन घोषणा गरेसँगै मुलुकमा नयाँ–नयाँ बहस शुरु भएका छन् । जनताले पाँच वर्षका लागि नेकपालाई म्याण्डेड दिएका थिए । त्यहि नेकपा सरकारले पाँच वर्ष नपुग्दै नयाँ निर्वाचनको


अनुदान कटौती गरेर सहुलियत कर्जा दिऊ

सम्पादकीय युवा उद्यमशिलताका लागि सरकारले हरेक वर्ष अरबौं रुपैयाँ लगानी गर्दै आइरहेको सर्वविदितै छ । देशभर युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको युवा स्वरोजगार कोषले उद्यमी बनाउन लगानी गरिरहेको छ


किसानलाई राहत

सम्पादकीय सरकारले किसानलाई मल उपलब्ध नगराएको गुनासो वर्षौदेखि सुनिएको छ । विगतका सरकारहरुले किसानलाई उपलब्ध गराउन सकेनन् । यो सरकारमा कृषि मन्त्री बनेका घनश्याम भुसालले पनि किसानलाई मल ल्याउने आशा


हामी यहाँ छौं

सम्पादकीय प्रतिनिधिसभा विघटन पछि प्रचण्ड–नेपाल समूहले नेतृत्व गरेको नेकपा सडक आन्दोलनमा होमिएको छ । सडकबाटै प्रतिनिधि सभा व्यूँत्याउने र सरकार समेत आफ्नै नेतृत्वमा बनाउने उद्घोष गरिएको छ । प्रधानमन्त्री केपी


निर्वाचनसँग डर

सम्पादकीय सरकारले ०७८ बैशाखमा निर्वाचनको घोषणा गरेको छ । यद्दपि त्यसको चौतर्फी विरोध भइरहेको छ । संसद्भित्रबाट नेपाली जनताको पक्षमा कुनै छलफल चलाउन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]