काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छठ पर्वले मानवीय भावनालाई अझ व्यापक बनाउने बताउनुभएको छ । छठ पर्वको अवसरमा आज एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो
जाजरकोट । जाजरकोटसँग सिमाना जोडिएको डोल्पा मुड्केचुला गाउँपालिका–६ का लेखबहादुर बुढा आफन्तसँग फोन गर्न कोठाना लेकमा जाने गर्नुहुन्छ । तीन घण्टा उकालो हिँडेर गाउँभन्दा माथि हिमालमा पुग्नु उहाँको रहर नभई
काठमाडौं । मंगलबार भाइटीका नलगाएका नेवार समुदायले बुधबार लगाउँदैछन् । मंगलबार म्हः पूजा अर्थात् आत्मपूजा गरेका नेवार समुदायले बुधबार किजा पूजा अर्थात् भाइटीका लगाउन लागेका हुन् । मंगलबार नेपाल सम्वतको
मिथिलाञ्चलमा बुधबारदेखि विधिवत रुपमा छठ पर्व सुरु भएको छ । सत्य, अहिंसा, आरोग्य र समृद्धिको रुपमा मनाइने छठको पहिलो दिन आज नुहाएर शुद्ध खानेकुरा खाइ छठ पर्वको शुरुवात हुन्छ ।
काठमाडौं । नेपाल संवत ११४० आजबाट सुरु भएको छ । नेपालको मौलिक संवतका रुपमा रहेको नेपाल सतको पहिलो दिन काठमाडौंका विभिन्न स्थानमा भिन्तुना र्याली निकालिएको छ । राष्ट्रिय विभूति शंखधर
बिर्तामोड । शारिरीक अपाङ्गताका कारण हिँडडुल गर्न नसक्ने संखुवासभाको चैनपुर–३ सिद्धकालीका पेम्बा शेर्पालाई झापाबाट गएको यूवा टोलीले सहयोग सामाग्री प्रदान गरेको छ । शेर्पालाई चैनपुरको सिद्धकाली मन्दिर परिषरमा शनिबार आयोजित
यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र किसानको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले
गोरखा । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकस्थित गुप्सीपाखामा निर्माणाधीन एकीकृत नमुना बस्तीको काम दुई महिनाभित्र सकेर हस्तान्तरणको तयारी भइरहेको बताउनु भएको छ । गृहजिल्ला
तिहारको तेस्रो दिन आज घर घरमा सुरक्षा गर्ने कुकुरलाई मीठामीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष