बैशाख २०, २०८२ शनिबार

कमल

झापामा अतिक्रमण गरी निर्माण गरिएका ४२ वटा घरटहरा भत्काइए

झापा । झापाको कमल गाउँपालिका–५ स्थित सशस्त्र प्रहरीको सशस्त्र पाथीभरा जवान तालीम शिक्षालयको जग्गामा अतिक्रमण गरी बनाइएको घरटहरा भत्काइएको छ । शिक्षालयको जग्गामा अतिक्रमण गरी निर्माण गरिएका ४२ वटा घरटहरा भत्काइएको


बेहोस भएका अनेरास्ववियूका सहसंयोजक तामाङ अस्पताल भर्ना

काठमाडौं । अनेरास्ववियूका सह संयोजक रन्जित तामाङ अचानक बिरामी परेपछि नर्भिक अस्पताल काठमाडौंमा भर्ना भएका छन् । गएराति ११ बजे ब्लडप्रेसर कम भएपछि शौचालय जाने क्रममा बेहोस भएका थिए । 


४ केजी गाँजासहित ६४ वर्षीय वृद्ध पक्राउ

बिर्तामोड । इलाका प्रहरी कार्यालय झिलझिलेले ४ केजी गाँजासहित ६४ वर्षीय वृद्धलाई पक्राउ गरेको छ । मंगलवार राती कमल गाउँपालिका –१ पाँचगाछीबाट प्रहरीले बृद्ध अकालु साहको घरमा लुकाई राखेको गाँजा


मोटरसाइकलले थिचिएको अवस्थामा युवकको शव फेला

झापा । मोटरसाइकलले थिचिएको अवस्थामा झापामा एक युवकको शव फेला परेको छ । मृत्यु हुनेमा इलाम चुलाचुली गाउँपालिका २ बस्ने गुमानसिंह तिवारीको २१ वर्षीय छोरा अर्जुन तिवारी रहेको प्रहरी कार्यालय


कमल स्तम्भसहित पाडाजुँगी चोक निर्माण गर्ने कमल गाउँपालिकाको तयारी

बिर्तामोड । कमल गाउँपालिकाले मुख्य शहरीकरणको रुपमा विकास गर्दै आएको पाडाजुँगीमा सुन्दर र व्यवस्थित पार्क बनाउने तयारी गरेको छ । त्यसका लागि गाउँपालिकाले पहिलो चरणमा खाका तयार गरेको प्रमुख प्रशासकीय


जापानको कृषि अध्ययन भ्रमणमा झापाका चार पालिका प्रमुख

बिर्तामोड । झापाका चार स्थानीय तहका प्रमुख सहित १६ जना जापानको कृषि अध्ययन भ्रमण गरिरहेका छन् । जाइकाको सहयोगमा झापाको शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्र शेर्मा, कमल गाउँपालिकाको अध्यक्ष मेनका काफ्ले,


लुकिडुम खेल्दा लुकेका आशिष वेपत्ता

शिवसताक्षी । झापा शिवसताक्षीका १३ वर्षीय एक बालक तीन दिन देखि बेपत्ता भएका छन् । छिमेकी साथीसँग लुकी डुम खेलिरहेका शिवसताक्षी नगरपालिका वडा नम्बर १ का १३ वर्षीय वालक साउन


पुष्पलाल, नेकपा र अबको बाटो

शिव ढुङगेल कार्ल माक्र्सले कम्युनिष्ट घोषणा पत्र जारी गरिरहेको बेला नेपालमा सामाजिक जागरणको शृङ्खला प्रारम्भ भएकै थिएन । राणाहरुको जहानिया शासनको बर्बर दमनको बेला पुष्पलालले नेपालमा कम्युनिष्ट आन्दोलनको घोषणा पत्रको


जिल्ला विपद् व्यवस्थापन समिति झापाको अनुरोध

जल तथा मौसम विज्ञान विभागका अनुसार देशभरको मनसुन सक्रिय रहेको छ । झापा जिल्लाका कन्काई नदी मैनाचुलीमा पानीको वहाव सर्तकता नजिक छ र बढ्दो छ । मध्यान्न पछी वहाव सर्तकता


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]