जल तथा मौसम विज्ञान विभागका अनुसार देशभरको मनसुन सक्रिय रहेको छ । झापा जिल्लाका कन्काई नदी मैनाचुलीमा पानीको वहाव सर्तकता नजिक छ र बढ्दो छ । मध्यान्न पछी वहाव सर्तकता तह पार हुन सक्ने सम्भावना समेत रहेकाले उक्त नदि किनार आसपास तथा जिल्लामा रहेका अन्य नदी, खोला किनार, विगतमा बाढी पसी रहने तथा डुवान प्रभावित…