झापा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा गरी मनाइँदै छ । नागका बाह्र नाम भए पनि आठ कूलका आठ वटा नागको पूजा
विराटनगर । बिहीबार विराटनगरको कोशी अस्पतालको आइसोलेसनमा भर्ना भएकी महिलाको मृत्यु भएको छ । श्वास प्रश्वासमा समस्या भएर आइसोलेसनमा भर्ना भएकी सुनसरी इनरुवा नगरपालिका–३ कि ४० वर्षकी महिलाको शुक्रबार मृत्यु
बिर्तामोड । प्रदेश १ सरकारले मेची अस्पताललाई कोभिड–१९ परीक्षण प्रयोगशाला (आरटी पीसीआर मेसिन) हस्तान्तरण गरेको छ । आज एक कार्यक्रमका बिच प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले झापाका प्रदेश सांसद बसन्त
झापा । झापाको पूर्वी नाकामा सिमा सुरक्षामा खटिएका १८ जना सशस्त्र प्रहरीमा कोरोना भाइरस कोभिड –१९ पुष्टी भएको छ । साउन ७ गते ४८ जना सशस्त्र प्रहरीको स्वाब संकलन गरि
झापा । कोभिड–१९ को सङ्क्रमणको जोखिम कायमै रहेकाले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन विज्ञले सुझाएका छन् । छिमेकीमूलुक भारतमा समुदायस्तरमा सङ्क्रमण फैलिएको र नेपालमा पनि बन्दाबन्दी खुलेकाले सङ्क्रमणको जोखिम कायमै
काठमाडौं । कक्षा १२ को परीक्षामा सहभागी हुन विद्यार्थीले कक्षा ११ का हरेक विषयमा सैद्धान्तिक तर्फ ‘डि प्लस’ ग्रेड ल्याउनै पर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डद्वारा जारी ‘कक्षा ११
बनियानी । झापाको भद्रपुर नगरपालिका–२ स्थित कमलधापमा निर्माणाधीन पोखरीमा डुबेर तीन बालकको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ । मृत्यु हुनेमा भद्रपुर–२ का अनिल तामाङका १० वर्षीय छोरा अङ्कुश,
बिर्तामोड । कार्यविधी विपरित कोभिड–१९ परीक्षण प्रयोगशाला सञ्चालन अनुमति नदिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । कार्यविधीमा प्रयोगशाला सञ्चालनका लागि अस्पताल बाहेकलाई अनुमति नदिने व्यवस्था छ । झापाको कोटीहोममा प्रयोगशाला सञ्चालनका
झापा । कोरोना संक्रमणको सन्त्रासबीच सीमा क्षेत्रमा रहेका नेपाली नागरिक तथा सुरक्षामा खटिएका सुरक्षाकर्मीमाथि भारतीय नागरिक तथा तस्करको समूहबाट पटक पटक आक्रमणको प्रयास भएको छ । सरकारले कोभिड–१९ को रोकथाम तथा