विर्तामोड । वैदेशिक कसुर मुद्धामा कनकाई नगरपालिका –३ सुरुङाका सौरभ उप्रेतीलाई कारागार चलान गरिएको छ । उनलाई झापा जिल्ला अदालतले फैसला कार्यान्वयनको लागि जिल्ला कारागार भद्रपुर चलान गरेको हो । वैदेशकि रोजगार न्यायाधिकरणको ०७४ साल असार ६ गतेको वैदेशिक कसुर मुद्धामा १ वर्ष ६ महिना कैद र डेढ लाख जरिवाना तोकिएको थियो । कैद र…