झिलझिले । बिहानैबाट वेपत्ता भएकी ७३ वर्षीया बृद्धा ८ घण्टापछि मृत अवस्थामा फेला परेकी छन् । सामाजिक सञ्जाल फेसबुकबाट उनको खोजी गरिएको थियो । उनी विहान ४ बजेबाट हराइरहेकी थिइन्
बिर्तामोड । झापा बिर्तामोड ग्यालेक्सी फिट्नेसका उमेश राईले सातौं मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् । पुरुष ७५ केजीमाथि तौलसमूहमा पहिलो हुँदै उमेश मिस्टर हिमालय उपाधिको होडमा प्रवेश
झापा । आजबाट रमजान सुरु भएको छ । मुस्लिम समुदायको पवित्र पर्व रमजान एक महिनासम्म चल्नेछ । रमजानमा मुसलमान धर्मावलम्बीहरु उपवास बस्छन् । उनीहरुले त्यसलाई ‘रोजा’ भन्ने गरेका छन् ।
हल्दिवारी । हल्दिवारी–१ का वडाध्यक्ष त्रिलोचन सापकोटा र कार्यपालिका सदस्य सागर पोर्तेलले ढुंगा–गिटी उत्खनन्मा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् । सोमवार प्रेस विज्ञप्ति सार्वनिक गर्दै उनीहरुले आफ्नो संलग्नता नरहेको
बिर्तामोड । स्वस्थ्य र शाहाकारी खाजाको लागि चर्चित मानिएको संगम स्वीट्सको मिठाइमा कपाल भेटिएको छ । सोमवार बिर्तामाडमा खाजाका लागि पुगेका सर्वसधारणले दुधमलाई (मिठाइ) मा कपाल (रौं) भेट्टाएका छन् ।
बिर्तामोड । झापाको बिर्तामोडमा छोरी बलात्कार भएपछि बुबा आमाले लुकेर बस्नु परेको छ । बैशाख २ गते छोरी बलात्कार भएपछि न्यायका लागि दौडिरहेका असाय बुबा आमा आफ्नो सुरक्षाको लागि बस्दै
संघर्षको मैदानबाट जिन्मएको हाम्रो विधार्थी संगठन अनेरास्ववियु संगठन मात्रै नभएर शिक्षामा देखिएका तमाम विकृति विसंगतिका विरुद्धमा लड्ने संगठित आन्दोलनको अर्को नाम भएको सर्वविदितै छ । जस्तोसुकै अवस्थामा पनि हाम्रो संगठनले
बिर्तामोड । नेपाल सिन्दोकाई–कान कराते संघ झापा जिल्लाको पहिलो अधिवेशनले झापा जिल्ला खेलकुद विकास समिति सदस्य हरिमाया मैनालीलाई चयन गरिएको छ । मेची रङ्गशाला स्थित खेलकुद विकास समितिको सभाहलमा सम्पन्न
बिर्तामोड । बिर्तामोड नगरपालिकाले नगरस्तरिय बजार अनुगमन समिति गठन गरेर बजार अनुगमन थालेको छ । हालैको निर्णय अनुसार नगर कार्यपालिका सदस्य भागिरथा घिमिरेको संयोजकत्वमा गठित बजार अनुगमन समितिले बिहीबारदेखि नियमित