Banner news

संगम स्वीट्सको मिठाईमा रौं भेटिएपछि …

संगम स्वीट्सको मिठाईमा रौं भेटिएपछि …


बिर्तामोड । स्वस्थ्य र शाहाकारी खाजाको लागि चर्चित मानिएको संगम स्वीट्सको मिठाइमा कपाल भेटिएको छ । सोमवार बिर्तामाडमा खाजाका लागि पुगेका सर्वसधारणले दुधमलाई (मिठाइ) मा कपाल (रौं) भेट्टाएका छन् ।


झापामा खाजाका लागि सबैले रुचाएको र सफा खाजा घर भनेर पुग्ने सर्वसाधारण यस्ता त्रुटिले दुखित हुदै आएका छन् । दुधमलाईमा रांै भटिएपछि संगमका स्वीट्सका सञ्चालक दिलिप शर्मा चम्लागाईलाई जानकारी गराइएको थियो ।

शर्माले यस्ता गल्ती नदोहो¥याउने बताएका थिए । उनले रौं भेट्टाएको सन्दर्भलाई ठुलो रुपमा लिएनन् ।

शेयर गर्नुहोस :

0
Shares