झापा – धार्मिक तथा पर्यटकीय नगरको रुपमा परिचित मध्य झापाको कनकाई नगरपालिकाले साहित्य र कलालाई माया गर्ने थलोको रुपमा आफुलाई चिनाउने जमर्को गरेको छ । उसले पहिलो पटक कला–साहित्य उत्सवको
तीर्थ तिम्सिना बुद्धशान्ति (झापा) । सामाजिक कार्यमा सक्रिय युवाको संगठन दारी ग्याङ झापा पछिल्लो समय सामाजिक कार्यमा अग्रसर हँुदै आएको छ । करिब ७ वर्ष अघिबाट सामाजिक कार्यमा सक्रिय दारी
बिर्तामोड । नेकपा एमाले भद्रपुर नगर कमिटीद्वारा आयोजित ५१ औं शहीद दिवसको अवसरमा बुधबार आयोजित अन्तर-जनसंगठन हाजिरीजवाफ प्रतियोगितामा अनेरास्ववियु प्रथम भएको छ । भद्रपुर वडा नम्बर १० को वडा कार्यालयको
बिर्तामोड । कोशी प्रदेशमा एक अर्वभन्दा माथि कारोवार गर्ने सहकारीहरुको संख्या ११ वटा पुगेको छ । त्यसमा १० वटा झापाको सहकारी रहेका छन् । प्रदेश सहकारी झलक २०८० मा प्रकाशित
इलाम, १७ फागुन । इलामको माइजोमाई गाउँपालिका–५ तुम्लिङ पुग्नुभएका टीकाराम बाँस्तोलालाई कञ्चनजङ्घा हिमालको दृश्यले आकर्षित बनायो । तीन हजार एक सय मिटर उचाइको तुम्लिङबाट विश्वकै तेस्रो अग्लो (८,५८६ मिटर) हिमाल प्रष्ट
शिवसताक्षी । झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको उपाधि कमल गाउँपालिकाले चुमेको छ । विर्तामोड नगरपालिकालाई ३– १ गोल अन्तरले हराउँदै कमल गाउँपालिकाले उपाधि चुमेको हो । खेलको पहिलो
बिर्तामोड । यही फागुन १९ गतेदेखि सञ्चालन हुने अर्ना छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका आज (बुधबार) सार्वजनिक गरिएको छ । यती ब्रुअरी मुख्य प्रायोजक रहेको गोल्डकपमा ए डिभिजन
मेचीनगर । नेकपा एमाले मेचीनगर कमिटीले आयोजना गरेको अन्तर जनसंगठन हाजिरी जवाफ प्रतियोगिताको उपाधि अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मेचीनगरले जितेको छ । ५१औं सहिद दिवसको अवसरमा बुधबार मेचीनगर
बिर्तामोड । विर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा राजु न्यौपाने निर्वाचित भएका छन् । २२२५ मतसहित न्यौपाने निर्वाचित भएका हुन् । यस्तै, वरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे राजु, उद्योग उपाध्यक्षमा विशाल थापा,