जेष्ठ ११, २०८२ शनिबार

झापा

बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्वाचित

बिर्तामोड । विर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा राजु न्यौपाने निर्वाचित भएका छन् । २२२५ मतसहित न्यौपाने निर्वाचित भएका हुन् । यस्तै, वरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे राजु, उद्योग उपाध्यक्षमा विशाल थापा,


डिल्लीराजका प्रअ गुप्तालाई विप्लप समूहद्वारा विद्यालयमा रोक

बिर्तामोड । झापा गाउँपालिकास्थित डिल्लीराज माविका प्रधानाध्यापक विरेन्द्र प्रसाद गुप्तालाई विद्यालय प्रवेशमा रोक लगाएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै प्रअ गुप्ताले गरेको अनियमितता छानविन नगरेसम्म विद्यालय प्रवेश गर्न


लेबनानलाई पराजित गर्दै नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा

काठमाडौँ । पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश गरेको छ । साउदी अरेबियामा जारी प्रतियोगिताअन्तर्गत मंगलबार राति भएको खेलमा लेबनानविरुद्ध २–१ गोलको पुनरागमन जित निकाल्दै नेपालले फाइनलमा


मितेरीले ल्यायो ‘डनलप भएको सोफा सीट’ बस

चारआली । पूर्वी हिमाल यातायात प्रालि झापाले नेपालमा नै पहिलो पटक डनलप सोफा सीट भएको थप दुई वटा सुविधायुक्त मितेरी बस सञ्चालनमा ल्याएको छ । आज प्रालिले चारआली स्थित पर्यटकिय


बिशे नगर्ची राष्ट्रिय पुरस्कार वितरणको तयारी

बिर्तामोड । गोर्खा फाउण्डेशन नेपालले विभिन्न विधामा विशिष्ट योगदान गरेका व्यक्तिहरूलाई सम्मान गर्ने भएको छ । फाउण्डेशनले उनीहरुलाई बिशे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान प्रदान गर्ने मंगलबार पत्रकार भेट्घाट कार्यक्रम गरी


झापामा फागुन १७ देखि चैत ४ गतेसम्म दादुरा रुबेलाको खोप लगाइने

बिर्तामोड । देशब्यापी अभियान अन्तर्गत झापामा फागुन १७ देखि चैत ४ गतेसम्म दादुरा रुबेला विरुद्धकोे खोप लगाइने भएको छ । दादुरा रुबेला खोप अभियान सम्बन्धी सञ्चारकर्मीहरुसँग अभूमूखिकरण गोष्ठी आयोजना गर्दै


गलत इतिहास सच्याउन पत्रकार महासंघलाई फोनिजको ७ दिने अल्टिमेटम

बिर्तामोड । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सम्बन्धी गलत इतिहास सच्याउन माग गर्दै ७ दिने अल्टिमेटम दिएको छ । विभिन्न तथ्यका आधारमा


फागुन १७ देखि बिर्तामोडमा तेस्रो सडक फुड फेस्टिवल

बिर्तामोड । झापाको बिर्तामोडमा तेस्रो सडक फुड फेस्टिवलको आयोजना हुने भएको छ । होटल व्यवसायी संघ झापाको आयोजनामा तेस्रो सडक फुड फेस्टिवलको आयाजना गर्न लागिएको हो । बिर्तामोड–३ सैनिक मोड


दूधेमा पूर्व प्रदेश मन्त्री दर्लामी र नगरप्रमुख थोप्रासहित दर्जनौ सम्मानित

शिवसताक्षी । झापाको शिवसताक्षीमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला कार्य समिति झापाले सामुदायिक भवनको उद्घाटन गरेको छ । सोमबार एक कार्यक्रमका बीच पूर्व प्रदेश मन्त्री झलकसिंह दर्लामी र शिवसताक्षी नगरप्रमुख


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]