जेष्ठ २०, २०८२ सोमबार

झापा

सहरी जनसंख्या पाँच प्रतिशतले वृद्धि : प्रतिवेदन

काठमाडौँ । बसाइँसराइका कारण पछिल्लो दशकमा सहरी जनसङ्ख्या करिब पाँच प्रतिशतले वृद्धि भएको देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले तथ्याङ्क दिवसका अवसरमा आज सार्वजनिक गरेको ‘नेपालमा ग्रामीण तथा सहरी क्षेत्रको


उपचारको रकम तिर्न नसक्दा दुर्गाप्रसाद अस्पतालमै

इलाम, १८ पुसः इलामको माई नगरपालिका–१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना उपचारको रकम तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य हनुभएको छ । उहाँले भारतीय जेलमा लामो समय बिताउनु परेको थियो


ऋण खोजेर उपचार गर्दै हात्तीपीडित घाइते

झापा, १८ पुस : मेचीनगर–११ कालिका टोलकी ४२ वर्षीया सङ्गीता निरौला गहिरो निन्द्रामा हुनुहुन्थ्यो । ‘हात्तीले घरमा आक्रमण गर्यो भाग् भाग्’ भनेर गाउँलेले चर्को आवाजले चिच्याएको सुनेपछि ब्युँझिएर पति मेघनाथ


धरमपुरमा इतिहासविद चेम्जोङ्गको सालिक अनावरण

शिवसताक्षी । झापा शिवसताक्षी वडा नं १ स्थित धरमपुर चोकमा इतिहासविद् इमानसिह चेम्जोङको सालिक अनावरण गरिएको छ । इतिहासविद् स्व.इमानसिङ चेम्जोङको १२१औं जन्म जयन्तीको अवसरमा भाषाविद् चेम्जोङको सालिक शिवसताक्षी नगरपालिकाका


बिर्तामोड वाणिज्य संघमा स्वतन्त्र प्यानलबाट निरौला र भट्टराईले उम्मेदवारी दिने

बिर्तामोड – उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा उम्मेदवार बन्न चाहनेहरुको चर्चा सुरु भएको छ । निर्वाचन मिति नजिकिदै गइरहेको बेला अध्यक्ष पदका उम्मेदवार अर्जुन मैनालीको स्वतन्त्र व्यवसायीहरुको प्यानलबाट युवराज निरौला


भत्ताको भरमा काम गरिरहेको स्वयमसेविकाहरुको गुनासो

शिवसताक्षी । झापा शिवसताक्षीका महिला स्वास्थ्य स्वयमसेविकाहरुले शिवसताक्षी नगरपालिकामा गुनासो पोखेका छन् । आज शिवसताक्षी नगरपालिकाका कार्यालयमा एक कार्यक्रम गर्दै उनीहरुले आफुहरुलाई सरकारले वेवस्ता गरेको बताए । नेपाल महिला स्वयमसेविका


बिर्तामोडमा ‘ग्याङ फाइट’ : बदला लिन आउँदा प्रहरीको फन्दामा

बिर्तामोड । झापाको बिर्तामोडमा आज विहान खुकुरीसहित पक्राउ परेका युवाहरु बदला लिन आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । भद्रपर स्टेण्डबाट प्रहरीले पक्राउ गरेका ४ जनामध्ये दुई जना बदला लिने नियतले


सहरमा जनसङ्ख्या बढ्दै, ग्रामीण भेगमा घट्दै

काठमाडौँ, १७ पुस – राष्ट्रिय तथ्याङ्क कार्यालयले आज नेपालमा ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरण अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । सो अध्ययनमा कार्यालयले सहरी, सहरोन्मुख र ग्रामीण क्षेत्रमा भइरहेको


देवी मावि मिनि म्याराथन : स्काइ र सुस्मिता च्याम्पियन

बिर्तामोड, पुस १७ । देवी मावि मिनि म्याराथन (११ किलोमिटर) को उपाधि स्काइ लिम्बू र सुस्मिता राईले जितेका छन् । धुलाबारी मोडबाट आज मंगलबार सुरु भएको मिनि म्याराथनमा मिक्लाजुङ ३


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]