भद्रपुर, मंसिर २४ । भद्रपुरको मेची रंगशालामा सम्पन्न ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । भद्रपुर झापा गोल्डकपको आयोजनामा
इन्द्रकुमार राई शनिश्चरे । भारत हरिद्वारका आयुर्वेद शिरोमणी बालकृष्ण महाराजको अर्जुनधारा जलेश्वरधाममा आगमन भएपछि महाराजले मुल मन्दिरमा प्रवेश गरेर पूजा आराधना गरेका छन् । महाराज अर्जुनधारामा आगमन हुँदा भव्य स्वागत
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले गत वर्षदेखि अखाद्य भारतीय माछा प्रतिवन्ध गरेको थियो । नगरको सो निर्णयपछि बिर्तामोडका माछा पसलहरुमा मरेका माछाहरु खरिद गर्न पाइदैन । मरेको माछा नियन्त्रणमा नगरपालिका
काठमाडौँ, २४ मङ्सिर : सभामुख देवराज घिमिरेले नेपालको संसद्ले मानवअधिकार आयोगसहितका संवैधानिक आयोग तथा जागरुक नागरिक समाजसँग मानवअधिकारको संरक्षण र प्रवर्द्धनमा सहकार्य र समन्वय गर्दै आएको बताउनुभएको छ । सभामुख
काठमाडौं । नेकपा एमाले कोशी प्रदेशले सो प्रदेशमा नेकपा एमालेको जारी झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प अभियान भाँड्ने प्रयत्न नगर्न चेतावनी दिएको छ । शनिबार पार्टीले विराटनगरमा पत्रकार सम्मेलन गरी सो
बिर्तामोड । शनिश्चरे प्रहरीले गोप्य सूचनाको आधारमा ट्याक्टरसहित काठ बरामद गरेको छ । आज विहान साढे ५ बजे प्रहरीले अर्जुनधारा ५ बाँसबारीस्थित भित्रि सडक खण्डबाट काठ बरामद गरेको झापा प्रहरीले
बिर्तामोड । झापाको बिर्तामोडमा किसानहरुले गरिरहेको पशुपालना, मत्स्य पालन र दुग्ध उत्पादनको अनुगमन गरिएको छ । आज नगर प्रमुख पवित्रा महतारा प्रसाई, नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत
विर्तामोड । झापाको शिवसताक्षी नगरपालिकामा कीर्ते छाप प्रयोग गरी भवन निर्माण सम्पन्न गरेको कागजात फेला परेको छ । सेवाग्राहीले आफ्नो घर सम्पन्न भएको प्रमाण पत्र कीर्ते भन्ने थाहा पाएपछि रहस्य
दमक । झापाको कमल गाँउपालिकामा रहेको प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरमा सेवा विस्तार गरेपछि विरामीहरुको आकर्षण बढ्दै गएको छ । औपचारिक रुपमा १४ महिना अघि नै सञ्चालनमा आएको आर्युवेद अस्पतालमा डा.