बिर्तामोड । बिर्तामोड नगरपालिकाले जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावितका लागि ५ लाख रुपैयाँ राहत प्रदान गर्ने भएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज बसेको कार्यपालिकाको बैठकले
बिर्तामोड । राष्ट्रिय सूचना आयोगको सूचना आयुक्त कमला ओली थापाले उत्तरदायी, पारदर्शी र जवाफदेहीका लागि सूचनाको हक प्रयोग गर्नुपर्ने बताइन् । बिर्तामोड नगरपालिकाले आइतवार आयोजना गरेको सूचनाको हक सम्बन्धी अन्तरक्रियामा
काठमाण्डौ – आईसीसी टी–२० विश्व कप क्रिकेटको एसिया छनोटको उपाधिका लागि आज नेपाल र ओमान खेल्दैछन् । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ बजे शुरु हुनेछ । नेपालले यूएई
बिर्तामोड । नेकपा एमालेका संसदीय दलका सचेतक महेश बर्तौतालले गठबन्धन सरकारका कारण संसद प्रभावकारी रुपमा सञ्चालन हुन नसकेको बताएका छन् । संघीय संसद सचिवालयले आयोजना गरेको संसदको प्रभावकारी सञ्चालन सम्बन्धी
बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकरी संस्थाले नाम अनुसारकै काम गरिरहेको सभामुख देवराज घिमिले बताएका छन् । संस्थाको २७ औं वार्षिक साधारणसभा अन्तरगत अन्तिम माइन्युट प्रमाणीकरण भेलालाई सम्बोधन
बिर्तामोड । सहकारी अभियान्ता एवम् विज्ञ कैलाशभक्त प्रधानांग सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाबाट पुरस्कृत भएका छन् । यस्तै, सहाराले पत्रकार सन्तोष न्यौपानेलाई पुरस्कृत गरेको छ । प्रधानांगले प्राप्त
काठमाडौं । गएरातिको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२९ जना पुगेको छ । नेपाल प्रहरीकाअनुसार जाजरकोटामा ९२ र रुकुम पश्चिममा ३७ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । जाजरकोटमा
बिर्तामोड । गरीवीका कारण ब्रेन हेमोरेज (मस्तिष्क घात) को उपचार गराउन नसकिरहेका मेचीनगर–१० खयरडाँगीका ३० वर्षीय संजोग थापा मगरलाई क्यारिटास नेपालले रु. ५० हजार आर्थिक सहयोग गरेको छ । संजोगको
बिर्तामोड । नमूना संसदमा झापाका युवा सांसदहरुले जिल्लाका समस्याहरु उठाएका छन् । संघीय संसद सचिवालयको आयोजनामा भएको नमूना संसदको अभ्यासमा युवा सांसदहरुले जिल्लाका मुद्धाहरुसँगै समाजमा रहेका साझा विकृतिहरु उठाएका हुन्