जेष्ठ ३२, २०८२ शनिबार

झापा

दमकमा छुरा प्रहार गरी हत्या गर्ने मुख्य आरोपीसहित तीन जना सार्वजनिक

झापा । झापा दमकमा चार दिनअघि एक युवकलाई छुरा प्रहार गरी हत्या गरेको घटनाका मुख्य अभियुक्तसहित ११ जनालाई झापा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । दमक १ कुमाल चोकस्थित


अर्जुनधारामा नापतौल सामग्रीको अनुगमन

इन्द्रकुमार राई शनिश्चरे । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत नेपाल गुणस्तर तथा नापतौल कार्यालय झापाले आज अर्जुनधारा नगरपालिका –८ शनिश्चरे बजारस्थित देवकोटा चोकमा नगर क्षेत्रमा रहेका व्यापारी


कनकाईमा ३३ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइयो

चन्द्र बस्नेत कनकाई । झापाको कनकाईमा ३३ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइएको छ । कनकाई नगरपालिकाको आयोजना तथा नगरपालिकाको महिला, बालबालिका शाखाको संयोजन र जेष्ठ नागरिक संघको व्यवस्थापनमा ३३


रोटरी क्लव सुरुङ्गाद्वारा शैक्षिक सामग्री वितरण

कनकाई । रोटरी क्लव अफ सुरुङ्गाले विपन्न समुदायका बालबालिकाहरु भएको कनकाईको एक सामुदायिक विद्यालयमा अध्ययनरत २२८ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । सामाजिक संस्था रोटरी क्लवले कनकाई नगरपालिका ४


‘धान नकाटौँ, काटेको भए भित्र्याइहालौँ’

झापा । जल तथा मौसम विज्ञान विभागले नेपालबाट मनसुन बाहिरिने दिन लम्बिएका कारण किसानलाई तत्काल धान नकाट्न र काटेको भए भित्र्याइहाल्न आग्रह गरेको छ । सामान्यतः अक्टोबर–२ देखि मनसुन बाहिरिने


सभामुख घिमिरे र भूमि व्यवस्था मन्त्रीबीच झापाको भूमि समस्या समाधान गर्न छलफल

बिर्तामोड । सभामुख देवराज घिमिरे र भूमि व्यवस्था तथा सहकारी मन्त्री रञ्जिता श्रेष्ठबीच आज भेटवार्ता भएको छ । झापाको विद्यमान भूमि समस्याबारे मन्त्री श्रेष्ठलाई जानकारी गराई समाधान गर्न सभामुख घिमिरेले


कनकाईमा लम्पी स्किन रोग बिरुद्ध खोप अभियान सुरु

चन्द्र बस्नेत कनकाई । झापाको कनकाई नगरपालिकामा आजबाट लम्पी स्किन रोग बिरुद्धको खोप अभियान सुरु भएको छ । कनकाई नगरको आयोजना तथा नगर पशु स्वास्थ्य शाखाको संयोजनमा लम्पी स्किन रोग


भद्रपुरमा दुर्गा पूजा : रजत महोत्सवको तयारी सुरु

भद्रपुर । बंगाली युवा क्लब भद्रपुरले श्री २५ औं सार्वजनिक दुर्गा पूजा अर्थात् रजत महोत्सव मनाउन लागेको छ । आगामी कार्तिक ३ गते षष्ठी पूजादेखि कार्तिक ७ गते विजया दशमीका


नेप्से परिसूचकमा ३३ दशमलव २० अंंकको गिरावट

बिर्तामोड । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३ दशमलव २० अङ्कले घटेर एक हजार नौ सय ७१ दशमलव १० अङ्कमा कायम भएको छ । आज विभिन्न दुई सय ८४ कम्पनीका


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]