झापा, २६ कात्तिक – नेपाल तरुण दल भद्रपुरले भद्रपुर नगरपालिका–५ स्थित घरविहीन श्रमिक मेहरा दायिराको घर निर्माण गरेको छ । इँट्टा र सिमेन्टले बनेको दुई कोठे नवनिर्मित घर आइतबार एक
बिर्तामोड । बिर्तामोडका विभिन्न सडकहरु कालोपत्रे गर्ने काम धमाधम भईरहेको छ । आज शनिश्चरे रोडदेखि अतिथिसदन जाने सडक, वानस्टप महलदेखि अतिथि सदन जाने सडक र शनिश्चरे रोड देखि पुरानो कृष्णहलसम्मको
बिर्तामोड । झापा हल्दिवारी–१ गोल्धापस्थित नेपाल क्लिनिकको शौचालयमा मृत शिशु फेला परेको छ । प्रहरीका अनुसार आज साँझ शिशुको शव निकालिएको हो । सरसफाईका क्रममा शौचालयभित्र बच्चाको टाउँको देखिएपछि प्रहरीलाई
बिर्तामोड । देवी मावि बिर्तामोडका शिक्षक ज्ञानु बुढाथोकीद्वारा लिखित उपन्यास याङरुपको लोकार्पण गरिएको छ । झापा बिर्तामोड निवासी बुढाथोकीको पहिलो कृति याङरुपको आज वरिष्ठ साहित्यकार कृष्ण धरावासीसहित साहित्य क्षेत्रका अग्रजहरुले
बिर्तामोड । झापा प्रहरीले तास खेलिरहेको अवस्थामा सतासीधाम मन्दिरका अध्यक्ष तुलाराम बोखिम भनिने तुला सुब्बासहित १८ जनालाई नगदसहित नियन्त्रणमा लिएको छ । आज राती प्रहरीले शिवसताक्षी नगरपालिका वडा नम्बर ११
शनिश्चरे । अर्जुनधारा नगरपालिका – ७ ज्योति बस्तीस्थित सिर्जना बाल युवा क्लबको सामूहिक देउसीभैलो मंगलबार साँझ संस्थाको कार्यालय भवन अगाडि मनोरञ्जन कार्यक्रमसहित समापन गरिएको छ । बडा दशैं, शुभदिपावली तथा
बिर्तामोड । झापाको विरिङ खोला किनारमा आयोजना गरिने छठ पुजाको तयारी पुरा भएको छ । आज पत्रकार सम्मेलन गर्दै छठ समाज सेवा समिति बिर्तामोडले पुजाका लागि आवश्यक तयारी पुरा भएको
शनिश्चरे – अर्जुनधारा नगरपालिका ४ र ७ संयुक्त नव युवा क्लबले शुभदिपावली तथा छठ पर्वको अवसर पारेर स्थानीय एकता चोक मिलडाँडामा सोमबार साँझ सामूहिक देउसीभैलो तथा साँस्कृतिक कार्यक्रम गरेको छ
बिर्तामोड । लेनदेनको विषयमा विवाद हुँदा झापाको दमकमा छुरा प्रहार गर्दा एक जना घाइते भएका छन् । सोमबार दिउँसो दमक नगरपालिका वडा न.६ नमुना मार्ग स्थित अस्तव आलमले संचालन गरेको