जेष्ठ २, २०८२ बिहीबार

झापा

बिर्तामोडमा डेंगु रोग नियन्त्रणका लागि अभिमुखिकरण

बिर्तामोड, २८ भदौ : बिर्तामोड नगरपालिकाले डेंगु रोग नियन्त्रणका लागि अभिमुखिकरण कार्यक्रम गरेको छ । नगरपालिकाको सभाहलमा आज (शुक्रबार) स्वास्थ्य कार्यालय झापा र सहारा नेपाल विश्वास परियोजनाको प्राविधिक सहयोगमा अभिमुखिकरण


चार मन्त्रीसहित कोशी प्रदेश सरकारमा सहभागी बन्यो कांग्रेस

२८ भदौ, विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी भएको छ । कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले आज शपथ ग्रहण गरेका छन् । प्रदेश महामन्त्रीसमेत रहेका प्रदेश सभा


गिरीबन्धु टी इस्टेट अगाडि फेला परेको पर्चामा के छ ?

बिर्तामोड । झापाको बिर्तामोडस्थित गिरीबन्धु टी इस्टेटको चिया फ्याक्ट्री अगाडि पड्काइसकेको कुकर बम राखेर आतंकित पारिएको छ । उक्त स्थानमा नेकपा माओवादी पूर्वी केन्द्रीय कमाण्डको नाममा पर्चा भेटिएको छ ।


अर्जुनधाराका १० जना विरामीमा इन्टामिवा हिस्टोलाइटिका नामक किटाणु फेला

प्रदीप परियार बिर्तामोड । झापाको अर्जुनधारामा पुजाको प्रसाद खाँदा विरामी हुनेहरुमध्ये २५ जना व्यक्तिको दिसा परीक्षण गर्दा १० जनामा इन्टामिवा हिस्टोलाइटिका नामक किटाणु फेला परेको छ । शनिश्चरे अस्पतालले आज


जातीय विभेद गर्नेलाई कानुनी कारबाही गर्न दलित संघ संगठनहरुको माग

बिर्तामोड । झापाका दलित अधिकारकर्मीहरुले जातीय भेदभाव तथा छुवाछूत गर्नेहरुलाई कारबाहीको माग गरेका छन् । आज बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै दलित संघ संगठनहरुको तर्फबाट सहभागी अधिकारकर्मीले जातको आधारमा विभेद गर्नेलाई


कमलका अर्जुनले बनाए चार पाङ्ग्रे गाडी

सरोज भट्टराई शिवसताक्षी । झापाको कमल गाउँपालिका निवासी एक युवाले चार पाङ्ग्रे गाडी निर्माण गरेका छन् । कमल गाउँपालिका वडा न नं. ६ का २३ वर्षीय अर्जुन विकले चार पाङ्गग्रे


अर्जुनधारामा फुड पोइजनले विरामी बढे, पुजाको सबै खाद्य वस्तु भारतबाट आयात

बिर्तामोड । झापाको अर्जुनधारामा पुजाको प्रसाद खाँदा विरामी हुनेको संख्या बढेर गएको छ । विरामीहरुलाई उपचारका लागि शनिश्चरे अस्पतालमा राखिएको छ भने केही बिरामीलाई थप उपचारका लागि मेची प्रादेशिक अस्पताल


प्रसाद खाँदा बिरामी भएकाहरुको अवस्था खतरामुक्त

झापा । पुजाको प्रसाद खाँदा झापाको अर्जुनधारामा ५० जनाभन्दा बढी बिरामी परेका छन् । उनीहरुलाई ‘फुड पोइजन’ भएको छ । अस्पतालका अनुसार बिरामीको अवस्था खतरामुक्त रहेको बताइएको छ । अर्जुनधारा


‘कमजोरी नगरी जनताको काम गरौं, कोहिसँग डराउनुपर्दैन’

बिर्तामोड । बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले सबै जनप्रतिनिधि र कर्मचारीहरुलाई वडा–वडामा नीति कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयनमा लाग्नु आग्रह गर्नुभएको छ । बुधबार बिर्तामोड नगरपालिकाको सभाहलमा नीति, बजेट


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]