जेष्ठ ४, २०८२ शनिबार

झापा

प्रधानमन्त्री ओलीले लिए शपथ

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री ओलीले शपथ लिएका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाए ।


बिएण्डसीमा साउन १ गतेबाट स्वास्थ्य बीमाको सेवा पाइने

बिर्तामोड । बिएण्डसी टिचिङ्ग अस्पतालले नेपाल सरकारद्वारा संचालित स्वास्थ्य बीमा कार्यक्रम साउन १ गतेबाट सञ्चालन गर्ने भएको छ । आज पत्रकार सम्मेलन गर्दै बिएण्डसीका प्रवक्ता प्रमिश गिरीले बीमा कार्यक्रम सञ्चालनका


सरकारी सवारी चालक एसोसिएशन झापाद्वारा सहयोग

बिर्तामोड, २९ असार : सरकारी सवारी चालक एसोसिएशन नेपाल झापाले बिर्तामोड – ५ का स्वर्गीय राजुमान लिम्बुको परिवारलाई आर्थिक सहयोग गरेको छ । असार २१ गते उपचारका क्रममा निधन भएका


एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुँदै

काठमाडौँ, २९ असार : प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दलको सहकार्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली आइतबार नयाँ प्रधानमन्त्रीका रुपमा मुलुकको कार्यकारी नेतृत्व सम्हाल्दै हुनुहुन्छ । प्रधानमन्त्री पुष्पकमल


झापा पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा

भद्रपुर (झापा), २८ असार : झापालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ आज आयोजित


किसानलाई दूधको रकम उपलब्ध गराउन पहल

विराटनगर, २८ असार : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले किसानलाई दूधको रकम उपलब्ध गराउन पहल थाल्नुभएको छ । विराटनगर दुग्ध वितरण आयोजनाले कोशी प्रदेशका आठ जिल्लाका किसानलाई लामो समयदेखि दूधको


झापामा अनुचित लेनदेन गर्नेले फिर्ता गरे २ करोड ५७ लाख, डेढ बिघा जग्गा

झापामा अनुचित लेनदेनका ८३ उजुरी भद्रपुर – जिल्लामा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगद्वारा निवेदन माग भएपछि ८३ उजुरी दर्ता भएका छन् । जिल्ला प्रशासन कार्यालयमा उक्त उजुरी दर्ता भएका


एसपी खड्कामाथि समिति बनाएर छानविन सुरू, तस्करसँग मिलेको आरोप

विराटनगर – तस्करसँग मिलेको आरोपमा सशस्त्र प्रहरी बलको मुख्यालय तानिएका मोरङका प्रमुख एसपी विश्व खड्कामाथि छानबिन शुरू भएको छ । तस्करीमा संलग्न भएको शंका पाएपछि केही दिनअघि मात्रै खड्कालाई काठमाडौँ तानिएको


गणपति बेकर्सका सञ्चालक ढकाललाई युवा उद्यमी सम्मान

बिर्तामोड । नेपाली युवा उद्यमी मञ्च झापाले बिर्तामोडका युवा व्यवसायी राजु ढकाललाई सम्मान गरेको छ । बुधबार मेचीनगरस्थित होटल मेची क्राउनमा आयोजित युवा मञ्चको प्रथम साधारणसभामा व्यवसायी ढकाललाई सम्मान गरिएको


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]