जेष्ठ ५, २०८२ आईतबार

झापा

देवी माविले ८० हजारमा ११-१२ मा होटल म्यानेजमेन्ट पढाउने

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको देवी माध्यमिक विद्यालयमा होटल म्यानेजमेन्ट सम्बन्धी पठनपाठन सुरु हुने भएको छ । साउन २ गतेबाट पठनपाठन हुने विद्यालयमा बुधबारसम्म २० जना विद्यार्थी भर्ना भइसकेका छन्


बिर्तामोड–शनिश्चरे सडक संचालनमा

बिर्तामोड । लामो समयदेखि अवरोध खेपिरहेको झापाको बिर्तामोड–शनिश्चरे सडक पूर्ण रुपमा संचालनमा आएको छ । भत्किएर बर्षाैदेखि अवरुद्ध हुँदै आएको सडकको बाँकी रहेको खण्डमा कालोपत्रे निर्माण भएसँगै मंगलवारबाट सवारी साधन


बिर्तामोड पूर्ण खोप सुनिश्चित घोषणा

बिर्तामोड । बिर्तामोड नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । १६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई १५ महिनाभित्र पाउनुपर्ने सबै खोप लगाइसकेको सुनिश्चिततासहित पूर्ण खोप पालिका घोषणा गरिएको हो


शिवसताक्षीको बजेट नीति तथा कार्यक्रम पारित

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले आगामी वर्षका लागि १४ औं नगरसभाबाट प्रस्तुत गरिएको बजेट, नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको छ । आज बसेको कार्यपालिकाको बैठकले आसार १० गते प्रस्तुत गरिएको


अर्जुनधारा र बिर्तामोडमा सुनचाँदी चोरी गर्ने गिरोह पक्राउ

बिर्तामोड । झापाको अर्जुनधारा र बिर्तामोड क्षेत्रमा चोरी गर्ने एउटा समूहलाई झापा प्रहरीले पक्राउ गरी कानुनी कारबाहीका लागि म्याद थप गरी अनुसन्धान अघि बढाएको छ । तीन वटा घरबाट सुनचाँदी


अर्जुनधारामा अङ्ग्रेजी शिक्षकहरूको प्रथम ऐतिहासिक सम्मेलन

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा अध्यापन गर्ने अङ्ग्रेजी शिक्षकहरूको प्रथम ऐतिहासिक सम्मेलन सोमबार अर्जुनधारा नगरपालिकाको सभाहलमा सुरु भएको छ । अर्जुनधारा नगरपालिका शिक्षा युवा तथा खेलकुद


कांग्रेस-एमालेबीच ७ बुँदे सहमति, ओली प्रधानमन्त्री बन्दै

काठमाडौँ । संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेस र दोस्रो ठुलो दल नेकपा एमालेबीच नयाँ गठबन्धन बनाउन सात बुँदे सहमति भएको छ । सो सहमतिमा गएराती कांग्रेस सभापति शेरबहादुर देउवा


बिर्तामोडको बजेट, नीति तथा कार्यक्रम पारित

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले आर्थिक वर्ष ०८१-८२ को बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको छ । दोस्रो नगरसभाको पाँचौ अधिवेशनको दोस्रो बैठकबाट नीति तथा कार्यक्रम पारित गरिएको हो


बिर्तामोडमा वर्षेनी घट्दैछ नयाँ घर निर्माण

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकामा नयाँ घर निर्माण घट्दो क्रममा छ । कोभिडपछि नयाँ घर निर्माण गर्नेहरुको संख्या घट्दै गएको तथ्याङक छ । आर्थिक वर्ष ०७८-७९ मा नयाँ घर निर्माणका


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]