जेष्ठ ५, २०८२ आईतबार

झापा

कोशीमा १४ प्रतिशत रोपियो धान

बेलबारी (मोरङ), १४ असार : अन्नको भण्डार मानिने कोशी प्रदेशमा हालसम्म १४ प्रतिशत मात्र धान रोपाइँ भएको छ । यहाँ दुई लाख ७६ हजार तीन सय ८३ दशमलव ७२ हेक्टर


‘जबज नेपाली क्रान्तिलाई बाटो देखाउने सिद्धान्त’

काठमाडौँ, १४ असार : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद (जबज) नेपाली क्रान्तिलाई बाटो देखाउने सिद्धान्तका रुपमा रहेको बताउनुभएको छ । मदन भण्डारी फाउन्डेसनले आज


झापामा प्रभावकारी बन्दै बाढीको अग्रिम सूचना दिने साइरन

झापा । कनकाई नदीको बाढी दुई वर्षअघि वस्तीमा पस्दा सम्भावित क्षतिबाट साइरनले जोगाएको घटना शिवसताक्षी–४ किचकडाँगीका टेकनारायण राजबंशीको स्मृतिपटमा ताजै छ । “रातको समय थियो, तीनपटक साइरनको चर्को आवज सुनेपछि


एसईईको नतिजा सार्वजनिक : ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् ।


झापामा लागुऔषध कारोबारी तथा प्रयोगकर्ता ३५ प्रतिशतले बढ्यो

गगन ढकाल झापा । जिल्ला प्रहरी कार्यालय झापाले प्रायः लागुऔषधको कारोबार गर्नेहरुलाई पक्राउ रहेको तथ्यांकहरु सार्वजनिक गर्ने गरेको छ । जिल्लाका सञ्चारमाध्यमहरुमा पनि सबैभन्दा धेरै ‘लागुऔषधसहित पक्राउ’ शीर्षकको समाचारले स्थान


रामकुमारीले गाईको कानमा पहेंलो ट्याग देखेपछि…

विनोद सापकोटा झापा । शिवसताक्षी नगरपालिका वडा नम्बर ६ ठग बस्तीकी रामकुमारी राजवंशीलाई आफ्नै गोठमा बाँधेको गाईको बीमा गरेको थाहा थिएन । वडा अध्यक्ष मनोज खुलाल कार्की लगायतको पशुप्राविधिक र


बिर्तामोडका कृषक र व्यवसायीहरुलाई सामग्री वितरण

बिर्तामोड । बिर्तामोड नगरपालिकाले कृषक तथा व्यवसायीहरुलाई विभिन्न प्रकारका सामग्री वितरण गरेको छ । नगरपालिकामा बुधबार आयोजित कार्यक्रममा दुग्ध डेरी उद्योगका लागि आवश्यक चिलिङ्ग भ्याट सहित, मिल्क क्यान, काउमेट, बाख्रा


गेल राजवंशी आत्महत्या प्रकरण : मेलमिलाप समितिलाई कारबाहीदेखि घटनाको छानबिन गरिने

झापा । मेलमिलाप समितिकै दबाबका कारण भद्रपुर नगरपालिका–८ निवासी ६८ वर्षीय वृद्ध गेल राजवंशीले झुन्डिएर आत्महत्या गरेको सरोकारवाला पक्षले निष्कर्ष निकालेको छ । समितिका सुरज रेग्मीसहित पदाधिकारीहरूलाई कानुनी कारबाहीका माग


सर्पले डसेर कचनकवलमा बालिकाको मृत्यु

बिर्तामोड । बुधबार झापाको कचनकवल गाउँपालिका–३ गंगावस्तीमा विषालु सर्पको डसाईले एक बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आफ्नै घरको भण्डारण कोठामा रहेको टेबल निकाल्ने


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]