काठमाडौ । लोकेसेवा आयोगले कात्तिक १६ गतेबाट लिने भनिएको सबै लिखित परीक्षा कार्याक्रम स्थागित गरेको छ । लोकसेवा आयोगका कर्मचारीमा कोरोना सङक्रमण बढेको तथा उम्मेदवारमा भय उत्पन्न भएकाले आयोगको आजैको
बिर्तामोड । झापामा मुक्का प्रहार गरे श्रीमानले श्रीमतीको हत्या गरेका छन् । आइतबार साँझ मेचीनगर–४ का ३४ वर्षीय पर्वत राईले श्रीमती संगीता राई (२७)को हत्या गरेका हुन् । घरायसी विवादमा
बिर्तामोड । समुदायिक कुकुरको संरक्षण गर्ने उदेश्यले स्थापना भएको होप फर एनिमल्स नेपालले कुकुरको घाँटीमा टल्किने फिता लगाउन थालेको छ । होप फर एनिमल्स नेपालमा आवद्ध युवाहरुले दुर्घटनालाई कम गर्न
ताप्लेजुङ – ताप्लेजुङको कञ्जनजङ्घा संरक्षण क्षेत्रमा बन्दै गरेको हिउँचितुवा अध्ययन तथा अनुसन्धान केन्द्रको भवन यसै आर्थिक वर्षमा सम्पन्न हुने भएको छ । फक्ताङलुङ गाउँपालिका–६ स्थित समुन्द्र सतहदेखि चार हजार १००
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले अनौपचारिक भू–सम्बन्धको अन्त्य गर्दै जीविकोपार्जनको अवस्था र बसोबासको स्थिति समेतको आधारमा भूमिहीनलाई जग्गाधनी पुर्जा वितरण गरिने बताउनुभएको छ । मन्त्री
बिर्तामोड । कोरोनाको बढ्दो संक्रमण र चाडपर्वका कारण जिल्ला प्रशासन झापाले राति निषेधाज्ञा घोषणा गरेको छ । कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्रले शुक्रबार गरेको निर्णयअनुसार संक्रामक रोग ऐन २०२०
सिएम शर्मा सुरुङा । इलाका प्रहरी कार्यलय सुरुङ्गाले कनकाई नगरमा संभावित अपराधिक गतिविधिलाई मध्यनजर गर्दै न्यूनिकरणका लागि शान्ति , सुरक्षा विषयक अन्तरक्रिया गरेको छ ।नेपालीहरुको महान चाडपर्वहरु नजिकिदै गरेको अवस्थामा
बिर्तामोड । झापामा आइतवार थप ४६ जनामा कोरोना पुष्टि भएको छ । योसँगै झापामा संक्रमितको संख्या १३ सय ७६ जना पुगेको छ । आज संक्रमित भएकाहरु सबै स्थानीय हुन् ।
बिर्तामोड । पछिल्लो २४ घण्टामा देशभर २ हजार ९४२ जना कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ। संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार