जेष्ठ २, २०८२ बिहीबार

झापा

पूर्वमा कोरोना संक्रमितलाई आईसीयू बेडको अभाव

विराटनगर । आइतबार विराटनगर–२ का ५२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भयो । होम आइसोलेसनमा बसेका उनलाई एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि आइतबार दिउँसो विराट मेडिकल कलेज लगियो । कलेजको


काँकडभिट्टामा सञ्चालित होल्डिङ सेन्टर हटाउन माग

काँकडभिट्टा – अभिभावक त्रसित भएको जनाउँदै काँकडभिट्टा माध्यमिक विद्यालयले आफ्नो विद्यालयमा सञ्चालित कोभिड–१९ को होल्डिङ सेन्टर हटाउन माग गरेको छ ।  सरकारले विद्यार्थी भर्ना अभियान सञ्चालनका लागि अनुमति दिएसँगै पठनपाठन


किर्ते कागज बनाएर बिर्तामोडको २८ कठ्ठा जग्गा हत्याउन नेकपा झापाका जिल्ला सदस्यको कर्तुत सार्वजनिक

प्रदीप परियार बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. १० मा बसोवास गर्ने दलित परिवारको २९ कठ्ठा १६ धुर (१ करोडभन्दा बढि मुल्यको ) जग्गा हत्याउने प्रयास भएको छ ।


कोरोनाले रोकेन स्थानीय विकास

काठमाडौ । कोरोना (कोभिड–१९) सङ्क्रमण भइरहे पनि स्थानीय तहमा विकास निर्माण कार्यले पछिल्लो समयमा तीव्रता पाएको छ । पछिल्लो समय कच्ची सडक कालोपत्रे, गोरेटो बाटो ग्राभेल र पक्की तथा सामुदायिक विद्यालयका


निजी शिक्षकलाई तलव देउ : सम्पादकीय

चाडवाड सबै परिवारमा भित्रिसक्यो । दशैंको किनमेल शुरु भइसक्यो । वर्षमा एक पटक आउने बडादशैं जो कोहिलाई हर्षोल्लासका साथ मनाउने मन छ । हिन्दुहरुको महान पर्व भएकाले दशैंको बग्लै उत्सव


दशैँको मुखमा महँगीको मार

काठमाडौँ । कोरोनाका कारण काम र दाम दुवै गुमाएका उपभोक्ता दशैँको मुखमा महँगीको मारमा परेका छन् । दैनिक उपभोग्य वस्तु दाल र तेललगायतको मूल्य बढेपछि उपभोक्ता महँगीको मारमा परेका हुन् ।


बिर्तामोड नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

बिर्तामोड । बिर्तामोडको नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । अर्जुनधारा ११ मा रहेको बिर्तामोड नयाँ बसपार्कमा चाडवाडलाई लीक्षत गरी सहायता कक्ष स्थापना गरिएको हो । इलाका प्रहरी


एकलाख भन्दा बढी नेपालीको उद्धार

काठमाडौँ । सरकारले विदेशमा कोरोनाका कारण समस्यामा परी फर्कनै पर्ने अवस्थामा रहेका हाल सम्म एक लाख २४ सय ३६ जना नेपालीलाई उद्वार गरेको छ । सिसिएमसिले जारी गरेको आइतबारसम्मको तथ्याङ्क अनुसार


झापामा सत्तारुढ तीन विधार्थी संगठनलाई पूर्णता दिन नेताहरुको दौडधुप

बिर्तामोड । सत्तारुढ दल नेकपाको विधार्थी संगठन अनेरास्ववियू झापाको एकतालाई पूर्णता दिन जोड घटाउ शुरु भएको छ । जिल्लामा पूर्व माओवादीको अनेरास्ववियु (क्रान्तिकारी), पूर्व एमालेको अनेरास्ववियु भूगोल कमिटी र क्याम्पस


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]