जेष्ठ २, २०८२ बिहीबार

झापा

युवालाई स्वरोजगार बनाई विदेश जान रोक्नुपर्छ : मन्त्री ज्ञवाली

काठमाडौं । सरकारी कार्यालयबाट हुने सेवा प्रवाह सरलसहित प्रभावकारी बनाउन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नुवाकोटका सरकारी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिएका छन् । रसुवामा निर्माणाधीन विभिन्न विकास योजना तथा चीनसँगको रसुवागढीको अवलोकन


बिर्तामोडमा मासु पसल सुधार कार्यक्रम प्रभावकारी

बिर्तामोड । बिर्तामोड क्षेत्रमा रहेका फ्रेस हाउसको अनुगमन गरिएको छ । शुक्रवार बिर्तामोड नगरपालिका र सहारा नेपालका प्रतिनिधिले संयुक्त रुपमा अनुगमन गरेको छ । बिर्तामोड नगरपालिका र सहारा नेपालको मासु


विश्वकप छनौट २०२२ : मेसीको गोलमा अर्जेन्टिनाको जीत

एजेन्सी । अर्जेन्टिनाले २०२२ को कतार विश्वकप फुटबलअन्तर्गत दक्षिण अमेरिकी छनोटमा जितका साथ अभियान थालेको छ । बिहीबार अर्जेन्टिनाको राजधानीमा सम्पन्न छनोट खेलमा अर्जेन्टिनाले इक्वेडरमाथि १–० को जित दर्ता गर्‍यो


पानीको मूल्य बढाउने अनुमति छैन : विभाग

काठमाडौँ । खानेपानी उद्योग तथा व्यापारीले पछिल्लो समय जार र बोतलको पानीको मूल्य आफूखुसी बढाएर बिक्री गर्न थालेका छन् । पानी उद्योगले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुमति लिएर वाणिज्यले


बसभित्रै भएको सामूहिक बलात्कार घटनाका मुख्य फरार अभियुक्त दिपेश राई झापाबाट पक्राउ

झापा – भक्तपुरको चाँगुनारायण नगरपालिका–८ लिवालीमा गत शनिबार १७ वर्षीय युवतीमाथि बसभित्रै भएको सामूहिक बलात्कार घटनाका मुख्य फरार अभियुक्त दिपेश राई झापाबाट पक्राउ परेका छन् । रोकिराखेको बा ३ ख २६१२


तत्काल इसेवा प्रयोगकर्ताहरुलाई पासवर्ड परिवर्तन गर्न कम्पनीको आग्रह

काठमाडौं । विद्युतीय भूक्तानी सेवा प्रदायक कम्पनी ‘इसेवा’ले आफ्ना ग्राहकहरुलाई पासवर्ड परिवर्तन गर्न आग्रह गरेको छ । विभिन्न फिसिङ्ग स्केम डाटाहरुको प्रयोग गरी इसेवा प्रयोगकर्ताहरुको गोप्य सूचनामाथि अनधिकृत पहुँच स्थापना


पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ६४ प्रतिशत भौतिक प्रगति

पोखरा – निर्माणाधीन राष्ट्रिय गौरवको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको हालसम्म ६४ प्रतिशत काम सकिएको छ । कोरोना कहर तथा बन्दाबन्दीका बीचमा समेत विमानस्थललाई बन्द गरेर आयोजनाको काम भइरहेकामा हालसम्म ‘एयर


झापामा लकडाउन गर्ने कुनै निर्णय भएको छैन : प्रजिअ तिमिल्सिना

बिर्तामोड । कोरोना संक्रमण बढ्दै गएपछि फेरि लकडाउन हुन सक्ने अनुमान गरिएको छ । अनुमानका आधारमा लकडाउन बारे व्यापक हल्ला समेत चलिरहेको छ । व्यवसायी फेरि लकडाउन हुन सक्नै भन्दै


हाम्रै अटेरीले संक्रमण तीव्र’

काठमाडाैं – दुई महिनादेखि काठमाडाैं उपत्यकामा फैलिने क्रममा रहेको कोरोना संक्रमणले अत्यास लाग्दोगरी घेरा हाल्न थालेको छ। बिहीबार एकैदिन २५ सय ४० जना संक्रमित उपत्यकामा थप भएका छन्। एक महिनादेखि


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]