झापा । पूर्वी नाका काँकडभिट्टाबाट भारततर्फ जाँदै गरेका तीन युवतीको उद्धार गरी माइती नेपालमा राखिएको छ । नेपाल भारतको सीमा क्षेत्रबाट सुनसरी, गोरखा घर भई भक्तपुर बस्ने र गौरादह नगरपालिकाका
काठमाडौं । नेपालस्थित अमेरिकी राजदूतावासले अमेरिकी भिसाका सम्बन्धमा पछिल्ला दिनमा प्रकाशित केही भ्रामक सूचनाका सम्बन्धमा दूतावासको ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार दूतावासले जारी गरेको सूचनामा ‘हामी के स्पष्ट पार्न चाहन्छौं
दमक । झापाको दमक नगरपालिकाका मेयर रोमनाथ ओलीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाका अनुसार सोमबार उनलाई सङ्क्रमण पुष्टि भएको हो । उनकी पत्नी
चाडपर्वलाई लक्षित गरी प्रहरीले सुरक्षा सक्रियता र निगरानी बढाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतका अनुसार सम्भावित जोखिम क्षेत्रको पहिचान गर्दै मातहतका प्रहरी कार्यालयले उच्च निगरानी
बिर्तामोड । पछिल्लो समय झापामा साइकल मोह बढेको छ । स्वास्थ्य जीवनका लागि साइकलिङ गर्नेहरु दिनहुँ बढ्दै गएका छन् । विभिन्न विधिबाट व्यायाम गर्दै आएकाहरु पनि केहि महिनादेखि झापामा विहानको
पाँचथर । पूर्वी नेपाललाई प्रचार गर्न नसक्दा यहाँ भ्रमण गर्ने पर्यटकको सङ्ख्या न्यून हुने गरेको पर्यटन व्यवसायीले बताएका छन् । पर्यटकको आकर्षणमा पर्न सक्ने गन्तव्य पूर्वी नेपालमा भए पनि यहाँसम्म
काठमाडौं। थापाथलिस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा एक महिलाले एकै पल्टमा पाँच शिशु जन्माएकी छन्। नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले आज ५ शिशुलाई जन्म दिएको अस्पतालले जनाएको छ। ५
बिर्तामोड । झापा जिल्लाका सबै पालिका इलामको माई नगरपालिका कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आगामी चारवर्षे कार्यकालका लागि आज सोमबार मनोनयन पत्र दर्ता गर्ने कार्य सम्पन्न
बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले अवैध सामग्री बरामद गरेको छ । करिव चार लाख मुल्य वराबरको अवैध सामग्री बरामद गरिएको डिएसपी मुकुन्द रिजालले जानकारी दिए । चाडपर्व नजिकैदै जाँदा