काठमाडौं- सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमण पत्ता लगाउन गरिने पिसिआर परीक्षण निःशुल्क गर्न आदेश दिएको छ। बिहीबार न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र टंक मोक्तानको संयुक्त इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य मन्त्रालयलाई पिसिआर
काठमाडौ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको महान् चाड बडादशैँ शुरु हुँदैछ ।
बिर्तामोड । शिवसताक्षी –८ का मनकुमार लिम्बु पूर्पक्षका लागि कारागार चलान भएका छन् । उनले आफ्नै साथीलाई धारिलो हतियारले घाँटी रेटेर हत्या गरेका थिए । आर्थिक कारोवारका कारण हत्या गरेका
झापा । जिल्लामा स्वास्थ्यकर्मी थप दश जना स्थानीयलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा पाँच जना महिला र पाँच जना पुरुष रहेका छन् । आज थपिएका संक्रमितहरु अर्जुनधाराका दुई
भद्रपुर । झापाको सदरमुकाम भद्रपुरस्थित मेची प्रादेशिक अस्पताललाई झापाका पाँचटा रोटरी क्लवले संयुक्त रुपमा रियल टाइम पीसीआर मेशिन उपलब्ध गराएका छन् । रोटरीको क्लव अफ रिजन ७ तथा डिस्ट्रिक्ट ३२९२
काठमाडौं । सरकारले मुख्य सचिवमा शंकर बैरागीलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । त्यस्तै अमेरिकाका लागि नेपाली राजदूतमा डा. युवराज खतिवडाको नाम सिफारिस गरेको
बिर्तामोड । विषादी मुक्त नगरपालिका घोषणा गरिएको बिर्तामोडमा भारतबाट आयात गरिएका माछाको विक्रि वितरण बन्द गरिदिन माग गरिएको छ । बिर्तामोड क्षेत्रका अगुवा एवम माछा व्यवसायीले विना परीक्षण भित्राइएको माछाको
एजेन्सी । भारतमा अक्टोबर १५ तारिखदेखि स्कूल र कलेज पनि खुल्ने भएका छन् । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि चलिरहेको लकडाउनको अन्त्य गर्दै भारतले आउँदो १५ तारिखदेखि स्कूल र
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जैविक विविधता संरक्षणका लागि राजनीतिक इच्छाशक्तिका साथै विचार तथा नवप्रवर्तनको प्रवद्र्धनसहित दृढताकासाथ काम गर्नुपर्ने औँल्याएका छन् । संयुक्त राष्ट्रसङ्घको ७५ औँ महासभाको अवसरमा ‘दिगो