हल्दिवारी । हल्दिवारी गाउँपालिकामा भएको नियोजित घटनाप्रति विरोध जनाउदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विरोध र्याली प्रदर्शन गरेको छ । गाउँपालिकामा भेला भएका नेकपासहित हल्दिवारीबासी नागरिकले आज अध्यक्ष रविन्द्र लिङ्देन
सबै घटनाको जिम्मेवारी अध्यक्षले लिनुपर्छ : प्रवक्ता हल्दिवारी । हल्दिवारी गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीले पारित भइसकेको बजेट, नीति तथा कार्यक्रम बदर गरेर देखाउन अध्यक्षलाई चेतावनी दिएका छन् । उनले गाउँ
झापा । बन्दाबन्दी (लकडाउन)को समयमा मुलुकभर १०९ बलात्कारका घटना अभिलेखीकरण भएका छन् । बन्दाबन्दीको समयमा ७३० महिला तथा बालिकामाथि भएका विभिन्न प्रकारका हिंसाको घटना अभिलेखीकरण भएकामध्ये १०९ बलात्कारका घटना रहेका
बिर्तामोड । हल्दिवारीका अध्यक्ष रविन्द्र लिङ्देनले उपाध्यक्ष डम्बर गिरीको नेतृत्वमा पारित भएको नीति तथा कार्यक्रमलाई अवैधानिक भनेका छन् । उनले आज गाउँपालिकाको कार्यालयमा पत्रकार सम्मेलन गर्दै अवैधानिक रुपमा पारित भएको
बिर्तामोड । नेपालमा थप ४३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज थप भएकाहरुमध्ये झापाका १ जना मात्र छन् ।योसँगै नेपालमा कुल संक्रमितको संख्या ११ हजार १ सय
बिर्तामोड । हल्दिवारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले सातौं गाउँसभा अवैधानिक रुपमा पारित गरेको बताएका छन् । उनले आज गाउँपालिकाको प्राङ्गणमा पत्रकार सम्मेलन गर्दै उपाध्यक्षको अध्यक्षतामा पारित भएको नीति कार्यक्रम नमान्ने
अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले आ.व. ०७७/७८ का लागि ७९ करोड ६३ लाख ४१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । योजना तर्जुमा समिति संयोजक कमला खतिवडा आचार्यले आगामी वर्षको नीति
बिर्तामोड । बिर्तामोड नगरपालिकाले बजार बन्द गर्ने विषय सत्य नभएको प्रवक्ता अग्नि पाण्डेले जानकारी दिए । उनले अहिलेसम्म नगरले बजार गर्ने सन्दर्भमा कुनै पनि निर्णय नगरेको बताएका छन् । आज
झापा । अल्पमतमा रहेका झापा हल्दिवारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले आफै बस्ने कुर्सी तोडफोड गरेर नेतृत्व गुण प्रदर्शन गरेका छन् । गाउँपालिकाका मुख्य अभिभावक भएर अन्य सदस्यलाई सहि बाटो डोहो¥याउनुको