Banner news

थप ४३४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११,१६२ पुग्यो

थप ४३४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११,१६२ पुग्यो

बिर्तामोड । नेपालमा थप ४३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज थप भएकाहरुमध्ये झापाका १ जना मात्र छन् ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ ।

शेयर गर्नुहोस :

0
Shares