बैशाख २६, २०८२ शुक्रबार

झापा

किसानले माग गरेको ५५ वर्षपछि बन्यो कुलो

भद्रपुर । हडिया कृषक कुलो जल उपभोक्ता संस्था भद्रपुर–९ले ४९ लाख ३३ हजारको लागतमा पक्की कुलो निर्माण कार्य सम्पन्न गरेको छ । भद्रपुर ९ साविक चन्द्रगढी वडा नम्बर ३,४, ५


हवाई भाडामा भारी छूट

झापा। हवाई इन्धनको मूल्य घटेपछि वायुसेवा सञ्चालकहरुको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले हवाईजहाजको भाडा घटाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य समायोजनको निर्णय कार्यान्वयन गराउन सङ्घलाई आजै


झापाका बजार खुलाउन बन्यो कार्यदल

बिर्तामोड । झापाका सबै बजार खुलाउन आज कोरोना भाइरस संक्रमण रोकथाम , उपचार समन्वय तथा अनुगमन समिति , वाणिज्य संघका प्रतिनिधि र व्यवसायी बिच भद्रपुरमा छलफल भएको छ । व्यवसायीले


अर्जुनधारामा पहिलो पटक दुई जनामा कोरोना संक्रमण पुष्टि

शनिश्चरे । झापाको अर्जुनधारामा पहिलो पटक दुई जनामा कोरोना पुष्टि भएको छ । नगरपालिकाले स्थापना गरेको शनिश्चरे माविको क्वारेन्टाइनमा बस्दै आएका अर्जुनधारा – ९ का दुई युवामा कोरोना पुष्टि भएको


काँकडभिट्टामा सेनाको ‘स्क्रिनिङ क्याम्प’

काँकडभिट्टा — भारतबाट स्वदेश फर्किने नेपालीहरुको कोरोना जाँचका साथै सहजीकरणका लागि आइतबार पूर्वी नाकामा नेपाली सेनाले ‘स्क्रिनिङ क्याम्प’ खडा गरेको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वको ‘जिल्ला कोभिड संकट व्यवस्थापन


कोरोना संक्रमित प्रहरीको संख्या ३३ पुग्यो, १४ जना डिस्चार्ज

काठमाडौं । सुरक्षा निकायमध्येको एक प्रमुख संगठन नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । देशभर संक्रमितको संख्या बढिरहँदा प्रहरीमा पनि संक्रमण देखिएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार


सहाराका कार्यकारी निर्देशक गिरीलाई पितृशोक

बिर्तामोड । सहारा नेपाल साकोस चारपानेका प्रमुख कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीलाई पितृशोक परेको छ । उनका बुवा बमबहादुर गिरीको ८९ वर्षको उमेरमा आज साँझ बिर्तामोड–२ चारपानेस्थित निजी निवासमा निधन भएको


बिर्तासिटीका कार्यकारी निर्देशक भन्छन् – अब आत्तिनु पर्दैन, तिनै जनाको पीसीआर नेगेटिभ आइसक्यो

बिर्तामोड । बिर्तासिटी हस्पिटल बिर्तामोडमा आरडिटी परीक्षण पोजिटीभ देखिएका तिनै जनाको पीसीआर रिपोट नेगेटिभ आएको छ । आरडिटी परीक्षण प्रारम्भ गरेको बिर्तासिटीमा थप १ जनाको रिपोट नेगेटिभ आएको अस्पतालका कार्यकारी


नेपालमा कोरोना संक्रमितको संख्या ३२३५ पुग्यो

बिर्तामोड । थप ३ सय २३ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३२३५ पुगेको छ । यसमध्ये महिला ३७ जना रहेको स्वास्थ्य मन्त्रालयमा प्रवक्ता


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]