Banner news

नेपालमा कोरोना संक्रमितको संख्या ३२३५ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ३२३५ पुग्यो


बिर्तामोड । थप ३ सय २३ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३२३५ पुगेको छ । यसमध्ये महिला ३७ जना रहेको स्वास्थ्य मन्त्रालयमा प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए ।

यस्तै, मन्त्रालयका अनुसार प्रदेश १ मा १ सय ७० जना कोरोना संक्रमितको उपचार भइरहेको छ । देशभर २ हजार ८ सय ९७ जना उपचाररत रहेका छन् । प्रदेश १ मा ७९ जनाको उपचारपछि डिस्चार्ज भइसकेको छ । पछिल्लो २४ घण्टामा झापामा कोरोना संक्रमित पुष्टि भएको छैन ।

शेयर गर्नुहोस :

0
Shares