जेष्ठ ५, २०८२ आईतबार

झापा

लकडाउनमा महिलामाथि हुने घरेलु हिंसा बढी

झापा । कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि मुलुकभर लागू गरिएको लकडाउनमा महिलामाथि सबैभन्दा बढी घरेलु हिंसाका घटना भएको पाइएको छ । महिला पुनःस्थापना केन्द्र (ओरेक) द्वारा सञ्चालित हटलाइन र मनोपरामर्शकर्तामार्फत


लकडाउनको २९ औं दिनः चेकजाँचमा कडाई

काठमाडौं । कोरोना भाइरस रोकथामका लागि सरकारले लकडाउन लागू गरेको आज २९ औं दिन । कोरोना भाइरस ९कोभिड–१९० को रोकथामका लागि सरकारले गत चैत ११ गते यता लकडाउन गरेको छ


राहतमा गुणस्तरहीन खाद्यवस्तु वितरण गरेको अभियोगमा मेयर राजेश राय पक्राउ

काठमाडौं । लकडाउनका कारण समस्यामा परेका विपन्नलाई राहतमा गुणस्तरहीन खाद्यवस्तु वितरण गरेको अभियोगमा बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेश रायलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाराबाट खटिएको प्रहरी


थप ८ जनामा कोरोना संक्रमणको आशंका

विराटनगर। उदयपुरमा थप ८ जनामा कोरोना भाइरस संक्रमण आशंका गरिएको छ । विराटनगरको कोशी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गर्न


दमकको मस्जिदमा ५० बेडको क्वारेन्टाइन बनाउने

बिर्तामोड । दमकको सुन्नी जामे मस्जिदलाई अब ५० बेडको क्वारेन्टाइन बनाइने भएको छ । मुस्लिम धर्मगुरु बसेको झापाको दुई मस्जिदमध्ये सो मस्जिदलाई क्वारेन्टाइन बनाएर जमातलाई एकै क्वारेन्टाइनमा राख्ने तयारी भएको


लक्षणविहीन संक्रमित ८४ प्रतिशत

काठमाडौँ – मुलुकमा हालसम्म प्रयोगशालाबाट पुष्टि भएका कोभिड–१९ का बिरामीमध्ये ८४ प्रतिशतमा कुनै पनि लक्षण थिएन । कुल संक्रमित ३१ मध्ये २६ जनाले आफूलाई कुनै पनि प्रकारको अस्वस्थता र बिरामी


पूर्वतिर चट्याङ, हुरीबतास र असिना पर्ने सम्भावना

काठमाण्डौ – अहिले काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा मेघ गर्जन र हुरीबतास सहित पानी परिरहेको छ । विशेषगरी प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशमा अहिले


बिर्तामोडबासीमा नगर प्रमुखको अपिल

विर्तामोड नगरवासी आदरणीय बुबा आमा, दाजु भाई तथा दिदीबहिनीहरु, हार्दिक अभिबादन तथा नमस्कार । हामीहरु अहिले कोरोना भाईरस (कोभिड–१९) महामारीको रोकथाम, नियन्त्रण र नागरिकहरुको जीवन रक्षाको लागि अहोरात्र खटिरहेका छौं


अब के हुन्छ ?

धर्मेन्द्र मामा विद्यार्थीका लागि वर्ष भरीको कमाई भित्राउने बेला थियो । विद्यार्थीहरु अथक मेहनतका साथ वार्षिक परीक्षा दिँदै थिए । परीक्षा सकेर कोही आफ्नो मामाघर त कोही आफन्त कहाँ घुम्न


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]