काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणले नेपालमा विकासको ढोका खुल्ने विश्वाश चीन नेपाल औद्योगिक पार्कका अध्यक्ष गोविन्द थापाले व्यक्त गरेका छन् । उनले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति
दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सुशासन कायम गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ । वडादशैँ, शुभदीपावली तथा छठ पर्वका अवसरमा हिजो आफ्नो गृह क्षेत्र झापा क्षेत्र नं.
भद्रपुर । बाच्ने मन कसलाई हुँदैन ? उपचारका लागि पैसा नभएर परिवारको एक सदस्य अस्पतालको बेडमा छट्पटाएको हेर्ने रहर कस्को हुन्छ ? तर भद्रपुर निवासी निर्मल दाहालको परिवार यस्तै बाध्यतामा
बिर्तामोड । बिएण्सी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले बाजागाजा सहित शनिवार पाउ पाथीभरा मन्दिरमा दुर्गा माताको मुर्ती प्रतिस्थापन गरेका छन् । बिर्तामोडदेखि पैदल यात्रामा प्रसाईं सहित धार्मिक अनुयायी सहभागी भई
लीलाराज झापाली सुरुङ्गा । कनकाई नगरपालिका क्षेत्रका जेष्ठ तथा अपाङ्ग र एकल महिलाहरुले वृद्धभत्ता थाप्दा सास्ती खेप्नु परेको छ । सरकारले दिने चौमासिक वृद्ध भक्ता लिन ३ दिनसम्म धाउनु परेको
सुरुङ्गा । झापाको कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा कार्यरत प्राध्यापकहरुले ८ महिनादेखि आफ्नो तलव नपाउँदा यसबर्षको दसैँ खल्लो भएको छ । क्याम्पस संचालक समितिले त्यहाँ कार्यरत ४७ प्राध्यापक र कर्मचारीलाई गत
काठमाण्डौ । चिनियाँ लगानीमा झापाको दमकमा औद्योगिक पार्क निर्माण हुने भएको छ । लगानी बोर्ड र चिनियाँ कम्पनी लासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोइन्ट कन्स्ट्रक्सन कम्पनीबीच बिहीबार काठमाण्डौमा
बिर्तामोड । झापा प्रहरीको विशेष टोलीले कनकाई नगरपालिका –४ कोटीहोम क्षेत्रबाट ३४ बोरा सुर्ती बरामद गरेको छ । बुधबार पूर्व पश्चिम राजमार्ग अन्तर्गत कोटीहोम नजिकै रोकी राखिएको हात्ती गाडीमा प्रहरीले
हल्दिवारी । झापाको हल्दीवारी गाउँपालिका वडा नम्वर–२ का अध्यक्षको कामप्रति असन्तुष्टी जनाउँदै चार जना सदस्यले गाउँपालिका अध्यक्ष समक्ष ज्ञापन पत्र बुझाएका छन् । वडा अध्यक्ष राजेन्द्र योङहाङले वडा कार्यालयमा बैठक